नारायणी किनारमा थामिनसक्नु भीड

भरतपुर, १ बैशाख

नयाँ वर्षमा मान्छेहरु निष्फिक्री घरबाहिर निस्किए । नारायणगढको नारायणी नदी किनारमा थामिनसक्नुको भीड देखियो । त्यहाँको भीड महोत्सवमा जस्तो देखिन्थ्यो । कोरोनाको त्रास बढिरहे पनि भीडमा मान्छेहरु विनामास्क देखिन्थे ।
फोटोः विनोदबाबु रिजाल ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट