उल्लासपूर्वक मनाइयो नयाँ वर्ष, जनस्वास्थ्यका मापदण्डको पालना भने भएन (तस्बिरहरू)

भरतपुर, १ वैशाख । नयाँ वर्ष २०७८ सालको पहिलो दिन यहाँका स्थानीयले उल्लासपूर्वक बिताएका छन् । बुधबार सार्वजनिक विदा समेत भएकाले धेरैले घुमघाम तथा किनमेल गरेर नयाँ वर्ष मनाएका हुन् । सोही कारण जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यमा बिहानैदेखि मानिसहरूको बाक्लो उपस्थिति रहेको थियो । फन पार्क, नदी किनार तथा सपिङ मलहरूमा मानिसहरूको विशेष घुइँचो देख्न […]
नारायणी किनारमा थामिनसक्नु भीड

भरतपुर, १ बैशाख नयाँ वर्षमा मान्छेहरु निष्फिक्री घरबाहिर निस्किए । नारायणगढको नारायणी नदी किनारमा थामिनसक्नुको भीड देखियो । त्यहाँको भीड महोत्सवमा जस्तो देखिन्थ्यो । कोरोनाको त्रास बढिरहे पनि भीडमा मान्छेहरु विनामास्क देखिन्थे । फोटोः विनोदबाबु रिजाल ।
स्वर्गद्वारीतर्फ जाँदै गरेको जिप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

भरतपुर, १ वैशाख । गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको खबर प्राप्त भएको छ । दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेको लु१ज १६५५ नम्बरको जिप बुधबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाउनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षका श्याम […]
सँगैसँगै हुर्कँदै पुष्पाञ्जली

भरतपुर, १ वैशाख । आमाबाट छुट्टिएकी गैँडाकी बच्ची पुष्पाले आफू जस्तै अर्की साथी पाएकी छ । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरमा भेटिएकी अर्की केटी गैँडाको उद्धार गरी राष्ट्रिय प्रकृति संरक्षण कोषले संरक्षण दिन थालेको हो । नयाँ बच्चीको नाम अञ्जली राखिएको छ । पुष्पाको हेरचार गरिरहेका वाइल्डलाइफ टेक्निसियन लालबहादुर महतराले अञ्चलीको पनि रेखदेख गरिरहेका छन् […]
सुरु भयो कोभिड–१९ महामारीको दोस्रो लहर

भरतपुर, १ वैशाख । । सोमबार नेपालमा ५ हजार १ सय ५ ओटा परीक्षण गरिएकामा ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । ४ हजार ३ सय ७८ ओटा पीसीआर तथा ७ सय २७ ओटा एन्टिजेन टेष्ट गरिँदा पीसीआर विधिबाट ४ सय ९६ तथा एन्टिजेनबाट ६३ जनामा संक्रमण देखिएको हो । अवस्था यत्तिमा […]
नयाँ वर्षमा देवघाट स्नान (फोटो फिचर)

भरतपुर, १ बैशाख आज वि.सं. अनुसारको नयाँ वर्ष नेपालीहरुले पर्वको रुपमा मनाइरहेका छन् । हरेक वर्ष साल फेरिएपछि बैशाख १ गतेलाई नेपालीले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । सरकारले आज नयाँ वर्षका लागि सार्वजनिक बिदासमेत दिएको छ । आजको दिन घुमेर, आफन्त जम्मा भएर, रमाइलो गरेर बिताउने गरिन्छ । पवित्र तीर्थस्थल देवघाटधाममा आज भक्तजनको […]
२०७८ वैशाख १ गतेको कायाकैरन दैनिक (E-Paper)