नयाँ वर्षमा देवघाट स्नान (फोटो फिचर)

भरतपुर, १ बैशाख
आज वि.सं. अनुसारको नयाँ वर्ष नेपालीहरुले पर्वको रुपमा मनाइरहेका छन् । हरेक वर्ष साल फेरिएपछि बैशाख १ गतेलाई नेपालीले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । सरकारले आज नयाँ वर्षका लागि सार्वजनिक बिदासमेत दिएको छ ।

आजको दिन घुमेर, आफन्त जम्मा भएर, रमाइलो गरेर बिताउने गरिन्छ ।

पवित्र तीर्थस्थल देवघाटधाममा आज भक्तजनको घुइँचो लागेको छ । आज संक्रान्तिको दिन देवघाटको वेणीमा नुहाउनेहरु पनि प्रशस्तै देखिए । त्यसो त घुम्न जानेहरु पनि धेरै देखिए ।

देवघाटका केही दृश्यलाई कायाकैरनकर्मी विनोदबाबु रिजालले क्यामरामा कैद गरेका छन् :

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट