नेपाल र भट्टराईविरूद्धको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं, १६ चैत ।
ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्‍ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय झिकाउन आदेश जारी गरेको छ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा सुनुवाइ गर्दै सोमबार सर्वोच्चले यस्तो आदेश दिएको हो ।

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध परेको मुद्दामा न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले निर्णयहरू झिकाउने आदेश दिएको छ ।यसअघि अख्तियारले दुबै प्रधानमन्त्रीमाथि मुद्दा नचलाउने निर्णय गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट