प्रधानमन्त्री ओली शीतलनिवासमा

काठमाडौं, १३ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् । उनी केहीबेरअघि शीतलनिवास पुगेको स्रोतले जानकारी दिएको छ ।

सर्वोच्चले संसद् पुनःस्थापना गर्ने फैसलापछि प्रधानमन्त्री ओली पहिलोपल्ट शीतलनिवास पुगेका हुन् ।

सर्वोच्चको फैसलाअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २४ गतेभित्रै प्रतिनिधिसभाको बैठक बोलाइसक्नु पर्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट