धरौटी नलिएरै कोभिडको उपचार गर्न निर्देशन

काठमाडौँ, १६ कात्तिक ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताल सबैले धरौटी नलिएरै कोभिड–१९ का बिरामीको उपचार गर्न निर्देशन दिएको छ ।

धरौटी सम्बन्धि सूचना निकाल्ने अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टिकरण मागेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले प्रेस ब्रिफिङको क्रममा जानकारी दिए ।

तर, सक्नेसँग शुल्क लिने, नसक्नेलाई निःशुल्क उपचार गर्ने पूर्ववत निर्णय भने यथावत् रहेको जानकारी उनले दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट