चितवनमा लकडाउन उल्लंघन गर्ने २१ मोटरसाइकल चालक र अन्य १४ व्यक्ति पक्राउ

भरतपुर, १३ चैत
कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने २१ मोटरसाइकल चालकहरुलाई चितवनमा नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र माताहतका कार्यालयहरुले गरेको अनुगमनका क्रममा विभिन्न स्थानबाट १४ जना व्यक्तिलाई पनि पक्राउ परेका छन् ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा कारवाहीको लागी पठाईएको प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट