२५ जनाभन्दा बढी सहभागी भएको भन्दै राज्य व्यवस्था समितिको बैठक स्थगित

काठमाडौं, ६ चैत

२५ जनाभन्दा बढी सहभागी भएको भन्दै राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ ।

तीन तहबीचको अन्तर सम्बन्ध व्यवस्थित गर्न बनेको विधेयकमाथि छलफल गर्न समितिको बैठक बोलाइएको थियो । करिब ४५ मिनेट बैठक बस्यो पनि ।

त्यसपछि नेपाली कांग्रेस सांसद पुष्पा भुसाल, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विन्दा पाण्डेलगायतले २५ जनाभन्दा बढी भेला नहुन सरकारको निर्देशन दिएको भन्दै बैठक स्थगित गर्नुपर्ने धारणा राखे ।

लगतै समितिको बैठक स्थगित भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट