भरतपुर, ६ चैत
चौतारी नमूना टोल सुधार संस्था नारायणगढले र भरतपुर महानगरपालिका सँगको साझेदारीमा आफ्नो क्षेत्रमा उज्यालो बत्ती जडान गरेको छ ।

उज्यालो टोल कार्यक्रमअन्तर्गत चौतारीले यो कार्यक्रम ल्याएको टोल सुधारका अध्यक्ष गोबिन्द अर्यालले बताए ।
टोलका ६० वटा विद्युत् पोलहरुमा बत्ति जडान गरिएका छन् ।

फोटो:अजिता अधिकारी





