चितवनको मेघौली विमानस्थलको बोर्ड । मेघौली विमानस्थलको अवस्था यो बोर्ड भन्दा पनि खराब छ । सरकारको वेवास्ताका कारण जिल्लाको पुरानो विमानस्थल कामविहीन बनेको छ ।