यी ब्लडग्रुपका पुरुषहरुमा नपुंसकताको खतरा बढी

१६ असार ।

यदि सेक्स जीवन बर्बाद हुदैछ भने तपाईको रहन-सहन होइन ब्लडग्रुप जिम्मेदार हुनसक्छ। बढ्दो तौल, मधुमेह र उमेरक कारण पुरुषको सेक्स लाइफमा असर पर्ने गर्छ।

हालै गरिएका नयाँ अनुसन्धानहरुले यी कारण बाहेक ब्लड ग्रुपको कारण पनि सेक्स लाइफमा असर पर्न सक्ने पत्ता लगाएको छ।

अध्ययन अनुसार A, B, AB ब्लडग्रुप हुने पुरुषमा O ब्लडग्रुप हुनेको भन्दा बढी नपुंसकताको खतरा रहन्छ। यसबारेमा पहिले पनि थुप्रै अनुसन्धान गरिएका छन् र परिणाम पटक पटक यहि दोहोरिएको अनुसन्धानकर्ताहरु बताउँछन्।

केही अध्ययन ४० वर्ष उमेर कटेपछि यस्तो समस्या बढ्ने तर्फ इंकित गर्छन्। तापनि भायग्रा प्रयोगले यसको असर कम गर्न सकिने बताइन्छ। तर करिब ३० प्रतिशत पुरुषहरुमा भने भायग्राले पनि कुनै असर नगरेको देखिएको छ।

टर्कीमा गरिएको यो अनुसन्धानबाट स्पष्ट भएको छ कि जीवनशैलीको साथ साथ नपुसंकताको लागि ब्लड ग्रुप पनि जिम्मेवार हुन्छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट