भरतपुरमा खुल्यो चितवन ड्राइभिङ स्कुल

भरतपुर, १३ फागुन । चार जना युवाको संयुक्त लगानीमा अत्यधुनिक ड्राइभिङ स्कुल सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ मा चितवन ड्राइभिङ स्कुल सञ्चालनमा ल्याइएको हो । संस्थाले शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरी आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिएको हो । औपचारिक रुपमा स्कुल सञ्चालनमा आएसंँगै एकसाताको लागि ५० प्रतिशत छुट सुविधा […]

सहकारीले सदस्यको जीवनस्तर बदल्नुपर्छ ।

गैंडाकोट, १३ फागुन । गैंडाकोटस्थित परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६ औं वार्षिक साधारणसभा गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले सहकारी संस्था बचत र ऋणमा मात्रैमा केन्द्रित नभई व्यवसायिक गुणस्तर अभिवृद्धि गर्नतर्फ लाग्नुपर्ने बताएका छन् । `सहकारीले सेयर सदस्यहरुलाई सहकारीको मुल्यमान्यताका विषयमा जागरुक बनाउँदै अघि बढ्नुपर्छ´, अधिकारीले भने […]

माडीका होटल व्यवसायीलाई उद्घोषण तालिम

माडी, १३ फागुन । होटल व्यवसायी संघ चितवन ,माडी इकाईले एक हप्ते व्यक्तित्व विकास एवम् उद्घोषण तालिम आयोजना गरेको छ । उद्योग वाणिज्य संघ, चितवनको आर्थिक सहयोगमा संचालित सो तालिमको समापन समारोहमा माडी इकाइका अध्यक्ष गोपाल श्रेष्ठ सभापति, माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो प्रमुख अतिथि, माडी-३ का वडाअध्यक्ष पुरण चौधरी, होटल व्यवसायी संघ, चितवनका […]

गैंडाकोट जेसीजका पदाधिकारीलाई तालिम

गैंडाकोट, १३ फागुन । गैंडाकोट जेसीजको आयोजनामा लोम अफिसर्स तालिम सम्पन्न भएको छ । गैंडाकोटस्थित सहमतिको सभाहलमा भएको तालिमको मुख्य प्रशिक्षकको रुपमा नेपाल जेसीजका पूर्वकार्यकारिणी उपाध्यक्ष शिवप्रसाद भुसाल रहेका थिए । तालिममा प्रशिक्षक भुसालले जेसीजका विभिन्न जिम्मेवार पदहरुको काम, कर्तव्य तथा अधिकारका विषयमा जानकारी गराएका थिए । पदाधिकारीलाई तिनको काम कर्तव्यवोधका लागि दिइने यो तालिम […]

विमर्शमा `जेम्स बौलाएको दिन´

भरतपुर, १३ फागुन । कथाकार सीताराम कोइरालाको कथासङ्ग्रह जेम्स बौलाएको दिनमाथि विमर्श गरिएको छ । सम्पूर्ण किताबको आयोजनामा शुक्रबार भरतपुरस्थित निर्भाना रिसोर्टमा कार्यक्रम गरिएको हो । विमर्श कार्यक्रममा बोल्दै समीक्षक उदय अधिकारीले सीताराम कोइरालाले कथाहरूमा इमानदारिता प्रस्तुत गरेको बताए । `सबै कथाहरूमा लेखकले आफ्नै किसिमको सरल र इमानदारी स्वभावलाई समेट्नुभएको छ´, अधिकारीले भने । अर्का […]

चितवन- २ मा उम्मेदवार चयन गर्ने अधिकार देउवालाई

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसले चितवन-२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ । शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापित देउवालाई उम्मेदवार चयन गर्ने अधिकार दिएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार उपनिर्वाचनका लागि उम्मेदवार चयनको अधिकार सभापति देउवालाई दिएपछि दल दर्ता देखी अन्य कानुनी पाटो हेर्ने […]

राष्ट्रपतिमा पौडेल र नेम्वाङ भिड्‌ने

काठमाडौँ, १३ फागुन । भावी राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ । आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेललाई उठाउने तथा नेकपा एमाले सचिवालय बैठकले नेम्वाङलाई उठाउने निर्णय गरेपछि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको हो । गत १० पुसको सहमति तोडेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल […]

राष्ट्रपतिका लागि आज मनोनयन

काठमाडौँ, १३ फागुन । मुलकको तेस्रो राष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजेभित्र राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन हुने कार्यतालिका सार्वजनिक गरिएको छ । जसअनुसार अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई मनोनयन गर्ने स्थल तोकिएको छ । शुक्रबार साँझ आठ दलबीच भएको सहमति अनुसार नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमति […]

च्वास्स झोल म:म: अब टाँडी बजारमा

रत्ननगर, १३ फागुन । नेपालमा खाजाको रुपमा सर्वाधिक बिक्री हुने परिकार मध्ये मःम: पनि एक हो । विशेषगरि मःम: बच्चा र युवा वर्गहरुले रुचाउँछन् । मःम : भेज र ननभेज दुबैमा पाईन्छ । मःम:सँगै आउने अचार र झोलमा यसको स्वाद फरक पर्छ । नेपालभर मःम:का केही ब्राण्डहरु रहेका छन् । यस्ता ब्राण्डहरु मध्ये एउटा ब्राण्ड […]