डा. गोविन्द केसीलाई अनशन बस्न नदिन प्रहरीद्वारा होटल घेराउ

जुम्ला, ११ भदौ चिकित्सा क्षेत्रको सुधारसहित आफूले राखेका माग पूरा नभएसम्म अनशन बस्ने चेतावनी दिएका डा. गोविन्द केसी बसेको होटल प्रहरीको घेराबन्दीमा परेको छ । अनशन बस्न जुम्ला पुगेका डा. केसी बसेको होटल प्रहरीले घेराउ गरेपछि उनी बाहिर निस्कन सकेका छैनन् । प्रहरीले निस्किन नदिएपछि उनले अनशन एक हप्ताका लागि स्थगित गरेका छन् । ‘प्रहरी प्रशासनले […]
चितवनमा थप १७ जनामा कोरोना संक्रमण

भरतपुर,१२ भदौ चितवनमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाबाट बिहीबार राति प्राप्त रिपोर्टअनुसार खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना, रत्ननगरका १ जना र नवलपुरको गैँडाकोटका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । संक्रमितहरु ६ देखि ७९ वर्षसम्मका छन् । भरतपुरका संक्रमितहरु […]
युरोपमा विद्यालय सञ्चालनमा आए अवस्था भयावह हुने : डब्लुएचओ

एजेन्सी, भरतपुर, ११ भदौ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले युरोपेली देशमा विद्यालय सञ्चालनमा आए अवस्था थप भयावह हुने चेतावनी दिएको छ । स्पेन, फ्रान्स, जर्मनी, इटली लगायत राष्ट्रले बालबालिका लामो समयसम्म घरमै बसिरहे मानसिक र शारीरिक रूपमा दुर्बल हुने भन्दै विद्यालय खुलाउने निर्णय गरेका थिए ।डब्लुएचओका क्षेत्रीय निर्देशक हंस क्लुगले पछिल्लो समय युवाहरूमा कोरोना संक्रमण […]
फ्रान्सेली फुटबलर पोग्वामा पनि कोरोना संक्रमण पुष्टि

एजेन्सी । भरतपुर, ११ भदौ । फ्रान्सको राष्ट्रिय फुटबल टोली एवम् म्यानचेष्टर युनाईटेडका मिडफिल्डर पउल पोग्वालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फ्रान्सको राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक डिडिएर देशच्याम्पकाअनुसार २७ वर्षीय पोग्वा सेल्फ आईसोलेशनमा बसेका छन् । पोग्वाले आगामी ५ सेप्टेम्बरमा स्वीडेनमा हुने फ्रान्सको नेशनल लिग र त्यसको तीन दिनपछि गृहमैदानमा हुने क्रोएसियासँगको मैत्रीपूर्ण […]
राष्ट्र बैंकका कर्मचारीलाई नियमविपरीत १५ किसिमका भत्ता !

भरतपुर, ११ भदौ । नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई सरकारी खर्चमा मितव्ययितासम्बन्धी निर्देशिकाविपरीत भत्ता दिएको पाइएको छ । राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई निर्देशिका विपरीत १५ किसिमसम्मका भत्ता दिएको पाइएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखाको ५७ औं वार्षिक प्रतिवेदनअनुसार राष्ट्र बैंकका सबै कर्मचारीलाई कर्मचारी सञ्चय कोष, औषधि उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षा कोषबाहेक […]
आत्मबलले कोरोना परास्त हुने संक्रमित किशोरीको विश्वास

देवचुली, ११ भदौ । कोरोना पोजिटिभ देखिइहालेमा पनि आफूभित्र सकरात्मक सोचको विकास गरि आत्मबल बढाएमा त्यसलाई सजिलै परास्त गर्न सकिने कोरोना सक्रंमित किशोरी गरिमा पोख्रेलले बताएकी छन् । जागृति बाल तथा युवा सरोकार नेपालले देवचुली नगरपालिकाका किशोरीहरुसँगको अन्तरक्रिया र छलफल कार्यक्रममा १४ वर्षीया किशोरी पोख्रेलले यो धारणा राखेकी हुन् । `कोरोना पोजिटिभ देखिएपछी एकदमै डर […]
कोरोनाबाट प्रदेश नं २ मा आठको मृत्यु

वीरगञ्ज, ११ भदौ प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ भने १२४ जना नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेशको समाजिक विकास मन्त्रालयले आज जारी गरेको तथ्याङ्कअनुसार सो अवधिमा बारामा पाँच, पर्सामा दुई र धनुषामा एक गरी आठ जनाको कोरोनाको कारण मृत्यु भएको हो । प्रदेशमा कोरोनाको सङ्क्रमणबाट मृत्यु […]
विदेशबाट फर्किए ४३७ नेपाली

काठमाडौँ, ११ भदौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमन र प्रस्थान गरी सात अन्तर्राष्ट्रिय उद्धार उडान भएका छन् । यी उडानमार्फत नेपाल आएका यात्रुको सङ्ख्या ४३७ रहेको छ । नेपालबाट ३०० यात्रु र चार बच्चा बाहिरिएको विमानस्थल कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ । नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादमा १५४ यात्रु र दुई शव काठमाडौँ ल्याएको छ […]
२४ घन्टायता कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित ?

भरतपुर, ११ भदौ नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघेको छ । गत २४ घण्टामा १ हजार १ सय ११ जना भेटिएसँगै संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको हो । ४७ जिल्लाका ३ सय ३४ महिला र ७ सय ७७ पुरुष सहित १ हजार १ सय ११ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा. […]
एकै दिन सर्वाधिक ११११ संक्रमित थपिए

भरतपुर, ११ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ११११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्म एकै दिनमा पुष्टि भएको सर्वाधिक संक्रमितको संख्या हो । यसअघि भदौ २ गते १ हजार १६ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर […]
चितवनमा संक्रमितको संख्या ४७१ पुग्यो

भरतपुर, ११ भदौ । चितवन जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ४७१ पुगेको छ । भरतपुर अस्पतालले आफ्नो फेसबुक अकाउण्टमार्फत बिहीबार दिउँसो त्यसबारे जानकारी दिएको हो । कूल संक्रमितमध्ये ६० प्रतिशत भरतपुर महानगरपालिकाका रहेका छन् भने इच्छाकामना गाउँपालिकामा संक्रमितको प्रतिशत शून्य रहेको छ । अस्पतालका अनुसार हाल जिल्लाभर ३४० सक्रिय संक्रमित रहेका छन् भने १२८ जना […]
कोभिड-१९ विरुद्धका खोप नेपालमा परीक्षण गर्न सम्भाव्यता छलफल सुरु

भरतपुर, ११ भदौ (रासस) सरकारले विभिन्न देशमा कोभिड–१९ विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण (क्लिनिकल ट्रायल) गर्न सम्भाव्यता छलफल सुरु गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस, चीन, भारत र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोभिड–१९ विरुद्ध उत्पादन गरेका औाषधि र खोपको प्रयोगबारे अनुसन्धानलाई अगाडि बढाएको हो । आफ्नो र अन्य देशमा प्रयोग गरिरहेका औषधि र […]
कुलमान घिसिङकाे समर्थनमा गरिएकाे प्रदर्शनमा प्रहरी हस्तक्षेप

भरतपुर, ११ भदाै । स्वतन्त्र नागरिक समाज चितवनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा गर्न लागेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । घिसिङ प्राधिकरणमा आएपछि लोडसेडिङ हटेको र प्राधिकरणमा पनि धेरै सुधार आएपछि उनीप्रति जनविश्वास छ । कुलमान घिसिङको कार्यकाल सकिनै लाग्दा उनको ठाउँमा अन्य व्यक्ति आउनसक्ने र विद्युत् प्राधिकरणको अवस्था पहिलेजस्तै हुनसक्ने […]
चितवनमा थप ५२ जनामा कोरोना संक्रमण, ५ महिने बालकलाई पनि कोरोना

भरतपुर, ११ भदौ चितवनमा थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा चितवनका २५ र तनहुँ देवघाटका एक जनामा संक्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेजको प्रयोगशालामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा रत्ननगर नगरपालिका भित्रका मात्रै १४ […]