कोटघरको बाहुनलाई थपडी बजाउन लगाऔँ (संस्मरण)

शिशिर दूरबस्तिको आज बिहान छिट्टै आँखा खुल्यो । हिजो बाँकी रहेको दुईवटा चुरोट मध्य एउटा जलाएँ । किचनमा गएर रुममै पनि पिउँदा हुन्छ तर अर्को भाइ छ, ऊ पिउँदैन । म भने बाठो नहोस् भन्ने चाहन्छु । किचनमा मैले देखेँ , चक्कु र चपिङबोर्ड आज सँगसँगै एकमाथि अर्को खप्टेर बसेको । घरको खुकुरी र अचाकोको […]
अब यी १२ जिल्ला मात्रै बाँकी छन् कोरोना पुग्न

भरतपुर, २२ जेठ कसैको शरीरमा कोरोना रहेको नरहेको पीसीआर परीक्षणले निधो गर्छ । पीसीआर पोजिटिभ आएकालाई कोरोना संक्रमण भएको मानिन्छ । अहिलेसम्म कोरोना परीक्षणको सबैभन्दा भरपर्दो माध्यम यही नै हो । यही परीक्षणको माध्यमबाट हालसम्म नेपालमा २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण देखिएको पुष्टि सरकारले गरेको छ । यीमध्ये अधिकांश भारतबाट आएर क्वारेन्टिनमा […]
करेन्ट लागेर दुवै हात गुमाएकी बालिकालाई आर्थिक सहयोग

चितवन, २२ जेठ करेन्ट लागेर दुवै हात गुमाएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका -५ की कृशिखा विकलाई धौलागिरी-चितवन विश्वकर्मा सम्पर्क मञ्च चितवनले ५५ हजार ५ सय ५५ रूपैयाँ आर्थिक सहयोग गरेको छ । गरिमा विकास बैंक लिमिटेडमा रहेको कृशिखा विकको खातामा मञ्चले नारायणगढ शाखाबाट उक्त रकम दाखिला गरेको छ । पाउद्धार मामाघर तथा खिवाङ घर भएकी विकको […]
लकडाउन मोडालिटी परिवर्तनबारे आज पनि निर्णय भएन

काठमाडौं, २२ जेठ केही दिनदेखि नै छलफल भइरहेको लकडाउनको मोडालिटी परिवर्तन गर्ने/नगर्नेबारे आज पनि सरकारले निर्णय गर्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठक सकिएको छ। बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको छ। आजको बैठकले लकडाउन मोडालिटीबारे २/४ दिनभित्र कार्ययोजना बनाएर ल्याउन कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको एक मन्त्रीले जानकारी […]
प्रदेशसभाका मर्यादापालक र मन्त्रीका स्वकीय सचिवलाई पनि कोरोना

धनुषा, २२ जेठ धनुषामा एक जना महिलासहित ६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। आज थपिएका यी संक्रमितमध्ये ५ जना प्रदेश नम्बर २को संसद सचिवालयमा कार्यरत मर्यादापालक हुन्। गत जेठ १६ गते प्रदेश दुईका प्रदेशसभा सदस्य, कर्मचारी, मर्यादापालक, व्यक्तिगत सुरक्षा गार्ड, चालकसहित ३ सय ४४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो। जसमा […]
एसइई हुन्छ कि हुँदैन ? निर्णय एकसाताभित्र

काठमाडौँ, २२ जेठ (रासस) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिनुभएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना गरेको भर्चुअल संवादमा उहाँले ती परीक्षाका विषयमा विभिन्न तीन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आगामी साताभित्र निचोडमा […]
आगामी वर्ष ‘साक्षर वाग्मती प्रदेश’

हेटौँडा, २२ जेठ (रासस) वाग्मती प्रदेश सरकारले प्रदेशलाई एक वर्षभित्र साक्षर प्रदेश घोषणा गर्ने भएको छ । प्रदेशले स्थानीय तहहरूसँग समन्वय तथा सहकार्य गरी सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने योजना अघि सारेको हो । हालै प्रस्तुत आव २०७७÷७८ को नीति तथा कार्यक्रममा आधारभूत शिक्षा अनिवार्य तथा निःशुल्क र माध्यमिक तहको शिक्षा निःशुल्क पाउने संवैधानिक अधिकारलाई […]
नयाँ कोरोना संक्रमित ३३४ जनामध्ये कुन जिल्लामा कति ?

भरतपुर, २२ जेठ नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी दिएका हुन् । योसँगै नेपालमा जम्मा कोरोना संक्रमित संख्या २ हजार ६ सय ३४ पुगेका छन् । उनीहरुमध्ये स्थायी ठेगानाका आधारमा कुन संक्रमित कुन जिल्लाका हुन् […]
कोरोनाबाट थप एकजनाको मृत्यु, मृतक संख्या १० पुग्यो

भरतपुर, २२ जेठ नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ । गत जेठ २० गते मृत्यु भएका पाल्पाका एक पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि मृत्युको दुई दिनपछि आज भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार पाल्पा पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुषको मिसन […]
नयाँ संक्रमित ३३४ जना, जम्मा कोरोना संक्रमित २६३४ पुगे

भरतपुर, २२ जेठ नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी दिएका हुन् । योसँगै नेपालमा जम्मा कोरोना संक्रमित संख्या २ हजार ६ सय ३४ पुगेका छन् । संक्रमित हुनेमा दैलेखका ११३, बाँकेका ४२, कपिलवस्तुका २९, मोरङका […]
१२ वर्षपछि रूप फेर्दै लुम्बिनी

रुपन्देही, २२ जेठ (रासस) बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रको आवधिक मर्मतसम्भार शुरु गरिएको छ । मायादेवी मन्दिर परिसरमा रहेको शाक्य पुष्करिणी, विहारका भग्नावशेष क्षेत्र तथा स्तूप र बोधिवृक्ष परिसरमा आवधिक संरक्षण तथा सरसफाइको काम भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ । मायादेवी मन्दिरदेखि दक्षिणतर्फ रहेको पुष्करिणीमा बालक सिद्धार्थलाई जन्म दिनुअघि मायादेवीले नुहाउनुभएको थियो […]
कृषिमा नयाँ खालका अनुदान कार्यक्रम

– दीपक श्रेष्ठ गोरखा, २२ जेठ कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि किसानलाई प्रोत्साहन गर्न गोरखाका स्थानीय तहहरुले नयाँ खालका कृषि अनुदान कार्यक्रमलाई अगाडि बढाएका छन् । कृषिमा आत्मनिर्भर हुनका लागि यहाँका स्थानीय तहहरुले किसान लक्षित विभिन्न अनुदानको कार्यक्रमलाई अगाडि बढाएका हुन् । स्थानीय तहहरुले कृषि पेशाप्रति आकर्षित बनाउन किसानलाई उत्पादन सामग्रीमा अनुदान दिने, सबै […]
आइसोलेशन कक्ष भरिएपछि अस्पताल बाहिर उपचारको तयारी
– तारानाथ आचार्य बागलुङ, २२ जेठ कोभिड—१९ उपचारका लागि धौलागिरि अस्पतालमा बनाइएको १२ श्ययाको आइसोलेशन कक्षमा बिरामी राख्ने ठाउँको अभाव भएपछि अस्पतालबाहिर उपचारको तयारी शुरू गरिएको छ । बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै धौलागिरि अस्पताल बाहिर उपचारको तयारी शुरू गरिएको हो । अस्पतालमा सबै बिरामीको उपचार गर्न नसकिने भएकाले अस्पताल बाहिर वैकल्पिक व्यवस्था गर्न लागिएको […]
चैते धानमा ‘घाँटी मरुवा’ रोगको प्रकोप, धानखेतमै आगो लगाउने तयारीमा किसान

भरतपुर, २२ जेठ गरिमा धानबाट धोका खाएको केही समयमै चितवनका किसानहरुको धानमा घाँटी मरुवा(नेक व्लाष्ट) रोगको समस्या देखिएको छ । धानको बालाको तल घाँटीमा ढुसी लाग्ने समस्या देखिन थालेपछि किसानहरु चिन्तित छन् । पूर्वी चितवनको खैरहनी र राप्ती नगरपालिकाका विभिन्न स्थानमा रोपिएको हर्दिनाथ–१ जातको चैते धानमा घाँटी मरुवा रोगको समस्या देखिएको छ । हर्दिनाथ–१ धानमा […]
निजी विद्यालयलाई शुल्ककै चिन्ता

काठमाडौँ , २२ जेठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेबाट बालबालिकाको सिकाइलाई निरन्तरता दिन वैकल्पिक माध्यमबाट पठनपाठन गराउने जनाएको थियो । विद्यालय नखुले पनि घरैमा रहेका विद्यार्थीलाई प्रिन्ट, रेडियो, टेलिभिजन र अनलाइनका माध्यमबाट कक्षा सुरु गर्ने भनिएको छ । निजी विद्यालय सञ्चालकले भने वैकल्पिक तरिकाले कक्षा सुरु गर्नुभन्दा पहिले विद्यार्थी भर्ना लिएर शुल्क […]
भरतपुर अस्पतालको सिटीस्क्यान छ महिनापछि सञ्चालनमा

भरतपुर, २२ जेठ छ महिनापछि भरतपुर अस्पतालको सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ । मेसिनमा समस्या आएपछि सिटी स्क्यान सेवा अवरुद्ध थियो । मर्मतपश्चात बुधबारदेखि १२८ स्लाइसको सिटी स्क्यान मेसिन पूर्णरूपमा सञ्चालनमा आएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिनुभयो । गएको मङ्सिरदेखि बिग्रिएको मेसिन लामो समयसम्म नबन्दा बिरामीले निजी अस्पताल र ल्याबमा महङ्गो […]
चितवनमा अनलाइनबाटै कर तिर्न सकिने

भरतपुर, २२ जेठ (रासस) आन्तरिक राजश्व कार्यालयमा अनलाइनबाट विवरण र राजश्व बुझाउन सकिने भएको छ । करदाताले बिक्री भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७ गतेभित्र बुझाउन सूचना जारी गरेको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुभप्रसाद रिजालले फागुन, चैत र वैशाखमा उठाएको मूल्य अभिवृद्धि कर र अन्तःशुल्क रकम असार […]
चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

भरतपुर, २२ जेठ चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उक्त चक्रवातको असर नेपालमा शुक्रबार र शनिबार बढी पर्ने बताइएको छ । “नेपालको अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा गराउनुको […]
क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु

सुर्खेत, २२ जेठ (रासस) पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा आज बिहान मृत्यु भएको हो । उहाँ यही जेठ ९ गते भारतको मुम्बइबाट आउनुभएको थियो । बुधबार साढे ४ बजे आरडिटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो […]
कविता : सरकारलाई खान देऊ

लेखराम सापकोटा अब भोकले कोही मर्नु पर्दैन घरमै बसेर टन्न खाऊ रोजीरोजी खाऊ, छानीछानी खाऊ सके किनेरै खाऊ, नसके मागेरै खाऊ तर घरमै बस बाहिर ननिस्क किनकी देशमा लकडाउन छ । यतिबेला लकडाउन उल्लंघन गर्न पाइन्न आफ्नै घरमा बस बाटोमा लखरलखर नहिँड छिमेकीको घरमा फर्केर पनि नहेर आँखा जुधे पनि कोरोना संक्रमण हुनसक्छ । तर […]