नव बर्ष तिमी बुद्ध हैन बम बनेर आऊ!

हो! नव वर्ष यसपाली तिमी शान्ति हैन क्रान्ति बनेर आऊ बुद्ध हैन बम बनेर आऊ अकबर हैन हिटलर बनेर आऊ कोरोनाको बस्तीमा बम खसाल्दै दुस्ट कोभिडको साम्राज्यलाई ध्वस्त पारेर आऊ कोरोनाको साखा सन्तानलाई फाँसीमा झुण्ड्याएर आऊ नाथेको फुर्तिलाई मिसाईलमा पिल्स्याएर आऊ कोरोनाको नाश गर्ने कसम खाएर आऊ कोभिड्को बिनासको संकल्प लिएर आऊ बिन्दास नबन तिमी […]
एक्सपर्टले अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विद्यार्थीलाई दुई लाख डलर सहयोग गर्ने

अष्ट्रेलिया, ३० चैत एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसको परोपकारी संस्था ‘एक्सपर्ट फाउण्डेशन’ले कोरोनाको महामारीबाट प्रभावित भएका अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि दुई लाख अष्ट्रेलियन डलरको ‘कोभिड–१९ एक्सपर्ट सहयोग कोष’ स्थापना गरेको छ । आज (आइतबार) एक विज्ञप्ती जारी गर्दै एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस र एक्सपर्ट फाउण्डेशनले अष्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सहयोग गर्नका लागि सो कोष […]
लकडाउनको २० दिनमा साल्ट ट्रेडिङ कर्पोरेशनले गर्यो १ करोड २२ लाख बढीको कारोबार

भरतपुर, ३० चैत्र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नारायणगढ चितवनले लक डाउनलाई मध्यनजर गर्दै शुपथ मूल्यको पसल सञ्चालन गरिरहेको छ । ११ गते देखि जारी लकडाउनले खाद्यबस्तुको अभाव र कालोबजारी हुन नदिन कार्यालय परिसरमा दशै तिहारमा सञ्चालनमा ल्याएको जस्तै सुपथ मूल्यको पसल सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख बुद्धि बिनोद दाहालले बताए । नेपाल सरकारले जनहितमा जारी गरेको […]
के अब भारत कोरोनाको अर्काे केन्द्रबिन्दु हो ?

शिव गौतम भरतपुर, ३० चैत चीनको वुहानबाट युरोप तथा संयुक्त राज्य अमेरिका हुँदै संसारैभर फैलिएको कोभिड १९ रोगको महामारी दक्षिण एसियामा समेत देखिन थालेको छ । दक्षिण एसियाकै ठूलो तथा बढी जनसंख्या भएको देश भारतमा कोरोना संक्रमितको दर प्रतिदिन बढ्न थालेसँगै जोखिम चुलिएको हो । यससँगै चीन, इटाली तथा अमेरिका पछि कोरोना भाइरसको अर्काे इपिसेन्टर […]
स्वाब लिइएका चितवनका सबै स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ

भरतपुर, ३० चैत भरतपुर कोरोना अस्पताल तथा चितवनका अन्य विभिन्न अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको कोरोना भाइरसको नमूना जाँच रिपोर्ट नेगेटिभ आएको छ । कोरोना अस्पतालले भरखरै जनाएअनुसार हिजो र आज संकलन गरिएका ३० जनाको रिपोर्ट नेगेटिभ आएको हो । अस्पतालमा सुरुआतदेखि सक्रिय रहँदै आएका भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष अनिलविक्रम […]
भोलि विहान ८ बजे राष्ट्रिय गान गाएर ताली बजाउन प्रधानमन्त्रीको अपील

काठमाडौं, २० चैत प्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् । यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रम हो, जसमा प्रधानमन्त्री ओलीले पनि समर्थन गरेका छन् । ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत […]
मनकारी सञ्जयको निजी कार, एम्बुलेन्सजस्तै बिरामी सवार

विप्लव काफ्ले भरतपुर, ३० चैत माडी–१, बरुवाका युवा सञ्जय महतो लकडाउनका बेला सामाजिक काममा खटिएका छन् । आफ्नो निजी कार बिरामी बोक्न प्रयोग गरेका छन् । चैत २४ गते सामाजिक सञ्जाल फेसबूकमा ‘कतै कोही बिरामी परेमा मेरो गाडी हस्पिटलसम्म पुग्न सहयोग होस्’ भनेर सूचना राखे । त्यसपछि उनको निजी कारबाट एम्बुलेन्सको जस्तै सेवा हालसम्म १३ […]
लकडाउन असर : भाउ बढे पनि घरै पुग्छ ताजा तरकारी

लेखराम सापकोटा गैंडाकोट, ३० चैत गैंडाकोट–२ स्थित नयाँबजारमा शनिबार साँझ तरकारी किन्न आएकी समृद्धि शर्माले सिमी, मुला, बन्दा, गोलभेँडा र फर्सी छानिरहेकी थिइन् । उनको पछिपछि दूरी राखेर लाइनमा बसेकाहरू तरकारी छान्न प्रतीक्षारत देखिन्थे । “लकडाउनले गर्दा ताजाताजा तरकारी खान पाइएको छ”, उनी आफ्नै सुरमा बोलिरहेकी थिइन्, “होटेलहरूले किन्न परेको छैन क्यारे, हामीले अलिअलि महँगो […]
चितवनका ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको कोरोना जाँच हुँदै

भरतपुर, ३० चैत भरतपुर कोरोना अस्पताल तथा चितवनका अन्य विभिन्न अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको कोरोना भाइरसको नमूना जाँचका लागि प्रयोगशालामा पठाइएको छ । कोरोना अस्पतालमा सुरुआत देखि सकृय रहँदै आएका भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी, नेपाल चिकित्सक संघका केन्द्रिय उपाध्यक्ष अनिलबिक्रम कार्कीसहित ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वाबको नमूना परीक्षणका लागि भरतपुर कोरोना प्रयोगशालामा पठाइएको […]
सिराइचुली मेला स्थगित

इच्छाकामना, ३० चैत(रासस) पर्यटकीयस्थल चितवनकै सबैभन्दा अग्लो स्थान सिराइचुलीडाँडामा हरेक नयाँ वर्षमा लाग्ने मेला यस वर्षको नयाँ वर्ष २०७७ मा आयोजना नहुने भएको छ । विश्वव्यापी माहामारीका रूपमा फैलिरहेको कोरोना सङ्क्रमणको प्रभावका कारण यस वर्ष मेला आयोजना नहुने भएको हो । जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको वडा नं १ मा पर्ने सिराइचुलीडाँडा समुद्री सतहदेखि करिब एक […]
विशेषज्ञ चिकित्सकसहित १६६ स्वास्थ्यकर्मी नियुक्त गर्दै बागमती प्रदेश सरकार

हेटौंडा, ३० चैत बागमती प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहित १६६ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न ३६ पदमा स्वास्थ्यकर्मी नियुक्त गर्न लागेको हो । प्रदेश मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा व्यवस्थापन गर्ने गरी करारमा कर्मचारी भर्ना गर्न लागेको मन्त्रालयले जनाएको छ । मन्त्रलयले नवौँ तहमा काम गर्ने गरी […]
वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, ३० चैत पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको […]
फेरि अर्का भूपू गोरखाको कोरोनाका कारण निधन

३० चैत/कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ । स्याङ्जा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आउनुभएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको थियो । मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आउनुभएको थियो । चार दिनअघि रुघाखोकी र पखाला […]
कोरोना संक्रमणका कारण अमेरिकामा २० हजार ५ सय ६ मानिसको मृत्यु,

एजेन्सी–अमेरिका कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसको मृत्यु हुने मुलुक बन्न पुगेको छ। २० हजार ५ सय ६ मानिसको मृत्यु भएसँगै अमेरिकाले इटालीलाई समेत उछिनेको हो। इटालीमा १९ हजार ४ सय ६८ को मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या ५ लाख २७ हजार १ सय ११ पुगेको छ भने डिस्ट्रिक्ट अफ कोलम्बिया, अमेरिकी अधिनस्थ भागसहित […]