चितवनका ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको कोरोना जाँच हुँदै

भरतपुर, ३० चैत
भरतपुर कोरोना अस्पताल तथा चितवनका अन्य विभिन्न अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको कोरोना भाइरसको नमूना जाँचका लागि प्रयोगशालामा पठाइएको छ ।

कोरोना अस्पतालमा सुरुआत देखि सकृय रहँदै आएका भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी, नेपाल चिकित्सक संघका केन्द्रिय उपाध्यक्ष अनिलबिक्रम कार्कीसहित ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वाबको नमूना परीक्षणका लागि भरतपुर कोरोना प्रयोगशालामा पठाइएको छ ।

फ्रन्टलाइनमा रहेर बिरामीको उपचारमा सकृय स्वास्थ्यकर्मीको नमूना जाँचका लागि पठाइएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट