पर्यटनमय महोत्सवमा धेरै नयाँ आकर्षण छन् ः संयोजक प्रधान

नारायणी नदी किनार सजिएको छ । चितवन महोत्सवको १२ औं संस्करण (बुधबार) देखि सुरु भयको छ । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा महोत्सव सुरु भयको हो । महोत्सव आगामी माघ ४ गतेसम्म चल्नेछ । यसै मेसोमा कायाकैरनका विप्लव काफ्लेले महोत्सव मूल आयोजक समिति संयोजक सहनलाल प्रधानसँग गरेको कुराकानी […]
चितवन महोत्सव विगतदेखि वर्तमानसम्म

चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सव सफलतापूर्वक १२ औं संस्करणमा आइपुगेको छ । वि.सं २०५३ सालमा पहिलोपटक आयोजना गरिएको चितवन महोत्सवले त्यसपछि प्रत्येक दुई वर्षको अन्तरालमा आफ्नो यात्रालाई निरन्तरता दिँदै आएको छ । उद्योग वाणिज्य संघ–चितवनका तत्कालीन अध्यक्ष देशीराम प्रधानले कल्पना गरेको चितवन महोत्सवले त्यसयता आफ्नो निरन्तरको यात्रा मात्र तय गरेन, साथथमा देशभरि नै […]
टाटाले सफल बनायो

गोपाल भट्टराई प्रबन्ध निर्देशक, सफल मोर्टस प्रा.लि. भरतपुर गोपाल भट्टराई सफल व्यवसायीका रुपमा स्थापित छन् । बुबा दुर्गाप्रसादले २०४२ सालमा पोखरा बसपार्कमा सञ्चालन गरेको वर्कसपमा उनी सानैदेखि इञ्जिन मर्मत गर्ने काममा सक्रिय बने । अटोमेकानिकलको तालिम लिएका दुर्गाप्रसादलाई गोपालले हरेक दिन स्कूल जानुभन्दा पहिले र घर आएपछि सधैं साथ दिन थाले । उनले बालकुमारी कलेजमा […]
पार्टीले कारवाही गरेपनि अष्ट्रेलियाबाटै जिते नेपालको निर्वाचन

पुष २८ गते । राप्ती नगरपालिकाको पिप्ले खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार राजकुमार भट्ट निर्वाचित भएका छन् । संस्थाको शुक्रवार भएको मतदानबाट हाल अष्टे«लियामा रहेका भट्ट निर्वाचित भएका हुन् । पारिवारीक भेटघाटका क्रममा भट्ट केही दिन अघि अष्ट्रेलियामा गएका थिए । निर्वाेचन समितिका संयोजक रामेश्वर सिंह ओलीका अनुसार कुल खसेको ८ सय […]
ठूलामा छात्रवृत्ति खान सरकारी विद्यालयमा

प्रमिता ढकाल भरतपुर, २८ पुस चितवनका सामुदायिक (सरकारी) विद्यालय संख्या संस्थागत (बोर्डिङ)को तुलनामा धेरै छन् । तर, त्यसको उल्टो विद्यार्थी संख्या भने संस्थागतमा धेरै छन् । त्यसमा पनि तथ्यांक यस्तो देखिन्छ कि, सानो कक्षामा अंग्रेजी सिकाउन संस्थागत विद्यालय रोज्ने अभिभावकले ठूलो कक्षामा पछि पाइने छात्रवृत्ति आशले सामुदायिक सारेका छन् । जिल्लामा संस्थागत विद्यालयमा ९३ हजार […]
अपव्याख्या गरेर ईतिहास फेरिन्नः विज्ञ

विप्लव काफ्ले भरतपुर, २८ पुस संस्कृति तथा ईतिहासका अध्येता डा. रमेश ढुंगेलले पृथ्वीनारायण शाहको योगदानको अवमूल्यन गर्ने काम रोक्नुपर्ने बताएका छन् । स्वतन्त्र विचार समाज नेपाल भरतपुरले शुक्रबार आयोजना गरेको ‘राष्ट्रिय एकता र चूनौती’ विषयक विमर्श कार्यक्रममा उनले अपव्याख्या गरेर उनको ईतिहासलाई मोड्न केही बुद्धिजीवी नै लागेकोमा दुःख व्यक्त गरे । “राज्य व्यवस्थापकीय सीप, ज्ञान […]
कानूनबारे जानकारी गराउनुपर्छः कृष्णभक्त पोखरेल

भरतपुर, २८ पुस प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले जारी भएका १६ नयाँ कानूनबारे सर्वसाधरणलाई जानकारी गराउन नसकिएको बताएका छन् । शुक्रबार चितवनका पत्रकारहरुसँग आयोजित सात्क्षात्कार कार्यक्रममा नेता पोखरेलले नयाँ कानूनले धेरै अधिकार जनतालाई दिएको बताए । जमिनविहीन कथित दलितलाई जमिन तथा आवास नभएका कुनैपनि नेपालीलाई आवास, सबैलाई आधारभूत उपचार निःशुल्क, कक्षा […]
जापान जाने उत्तम विकल्पः सेन्ट्रल कलेज

वाईबी (यज्ञविलास) पौडेल प्रवन्ध निर्देशक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा.लि. नारायणगढ जापान भाषाको कक्षा, तालिम दिने र परामर्श दिन अब्बल संस्थाका रुपमा सेन्ट्रल कलेज अफ भोकेसनल परिचित छ । सन् २०१० मे २४ बाट सेवा सुरु गरेको यो संस्थाको मुख्य कार्यालय काठमाडौं पुतलीसडकमा छ । चितवनको नारायणगढस्थित शहीदचोक नारायणगढमा शाखा कार्यालय छ । यस्तै […]