स्वस्तिका र समीरको स्वरमा “भन्नलाई भा छ धौ” (भिडियो सहित)

भरतपुर, २५ चैत ।

गायिका स्वस्तिका ढकाल र गायक समीर आचार्यको स्वर रहेको “भन्नलाई भा छ धौ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो नेपमेलो नामक युट्युब च्यानलमार्फत् आइतबार प्रिमियर गरिएको हो ।

गीतको रचना श्रीकृष्ण बम मल्लले गरेका हुन् भने संगीत पनि उनी स्वयंले भरेका हुन् ।

करिब ८ मिनेट लामो म्युजिक भिडियोमा चक्र बम र वर्षा राउतलाई फिचर गरिएको छ । भिडियोको निर्देशन सान थापाले गरेका हुन् भने नृत्य निर्देशन रोशन विश्वकर्माको रहेको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट