मञ्जुम्मेल बोइज : मित्रता र साहसको कथा

संसारभर हरेक दिन हजारौँको संख्यामा नयाँ फिल्म रिलिज हुन्छन् । युट्युबसँगै ओटीटी प्लेटफर्महरूमा त फिल्मको बाढी नै छ भन्दा अत्युक्ति पनि नहोला । ती लाखौँ फिल्ममध्ये कतिपयले हामीलाई मनोरञ्जन प्रदान गर्छन् भने केहीले उत्प्रेरणा दिन्छन् । यो भीडमा एउटा यस्तो पनि चलचित्र छ जसले मानिस जातिको सहनशीलताको सीमितता कति हो भन्ने कुरामा प्रश्न गर्छ । […]

स्वस्तिका र समीरको स्वरमा “भन्नलाई भा छ धौ” (भिडियो सहित)

भरतपुर, २५ चैत । गायिका स्वस्तिका ढकाल र गायक समीर आचार्यको स्वर रहेको “भन्नलाई भा छ धौ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो नेपमेलो नामक युट्युब च्यानलमार्फत् आइतबार प्रिमियर गरिएको हो । गीतको रचना श्रीकृष्ण बम मल्लले गरेका हुन् भने संगीत पनि उनी स्वयंले भरेका हुन् । करिब ८ मिनेट लामो […]

आदिवासी जनजाति आयोगले बागमती प्रदेश प्रमुखलाई बुझायो वार्षिक प्रतिवेदन

मकवानपुर, २५ चैत । नेपाल आदिवासी जनजाति आयोगले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई वार्षिक प्रतिवेदन बुझाएको छ । ४ वर्षमा सरकारले आदिबासी जनजातिको हितमा के कति कामको कार्यान्वयन गर्‍यो भन्ने विषय समेटिएको प्रतिवेदन आयोगका सदस्य सूर्यबहादुर गुरुङले प्रदेश प्रमुख देवकोटालाई बुझाएको हो । वार्षिक प्रतिवेदन बुझ्दै प्रमुख देवकोटाले जिम्मेवारी प्रदेश प्रमुखलाई नदिएको अवस्थामा प्रतिवेदन अध्ययन […]

भरतपुर अस्पतालमा रक्तसञ्चार सेवा

नेपालमा रक्तसञ्चार सेवाको इतिहास वि.सं. २००७ बाट सुरु भएको मानिन्छ । नेपालको सबैभन्दा पहिलो रक्तदाताको रूपमा समाजसेवी दयावीर सिंह कंसाकारलाई लिइँदै आइएको छ । यसअघि नेपालमा रक्तदान तथा रक्तसञ्चारसम्बन्धी कुनै औपचारिक व्यवस्था थिएन । इतिहास हेर्दा तत्कालीन समयमा सैनिक अस्पतालमा रक्तसञ्चारको प्रयोग भएको पाइएको छ । जति बेला रक्तसञ्चार व्यवस्थितरूपमा नभएकोले प्रत्यक्ष व्यक्तिबाट व्यक्तिलाई रक्तसञ्चार […]

रवि लामिछाने भैरहवा कारागार चलान

रुपन्देही, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज जिल्ला कारागार भैरहवा पुर्‍याइएको छ । शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत बिहान ९ः१२ बजे गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । सरकारी विदाका कराण दुई दिन […]

शिक्षकहरू आम हड्तालसहित आन्दोलनमा, आज कालो मास्क प्रयोग गरी मौन जुलुस

काठमाडौं, २५ चैत । यतिबेला देशभरिका शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । नेपाल शिक्षक महासङ्घको आह्वानमा केही समय अगाडिदेखि चलेको आन्दोलनले यतिबेला राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नै ध्यान केन्द्रित गरिरहेको छ । नयाँ शिक्षा ऐनको माग गर्दै वर्षौंदेखिका शिक्षकहरूका समस्या समाधान होस् भन्ने हेतुले शिक्षकहरु आन्दोलनमा रहिरहँदा सरकारले भने हिउँदे अधिवेशन अन्त्य गरी प्रस्तावित शिक्षा विधेयकमाथि […]