ढालबहादुरले आफ्नै घरमा आगो लगाए

सिन्धुपाल्चोक, २६ असोज ।

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुपिण्डेका ५० वर्षीय ढालबहादुर नेपालले शुक्रबार साँझ आफ्नै घरमा आगो लगाएका छन् ।

नेपालले पेट्रोल छर्केर घरमा आगो लगाउँदा ४९ वर्षीया श्रीमती मीनकुमारी नेपाल र २० वर्षीय छोरा भुपेन्द्र नेपाल घाईते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । आगलागीमा परी घाइते मीनकुमारी र भुपेन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल चौतारामा लगिएकोमा शुक्रबार राति साढे ११ बजेको समयमा डिस्चार्ज भएको प्रहरीले जनाएको छ । प्रहरीले ढालबहादुरलाई नियन्त्रणमा लिएको जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library