सडक निर्माणका मजदुरबीच झगडा, १ जना घाइते
मकवानपुर, २६ असोज । काठमाडौं-तराई-मधेश द्रुतमार्ग निर्माणको काममा खटिएका मजदुरबीच शुक्रबार साँझ झगडा हुँदा १ जना घाइते भएका छन् । द्रुतमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११, घट्टेपाखामा मजदुरबीच झगडा हुँदा छुरा प्रहार भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । छुरा प्रहारबाट ओखलढुङ्गा जिल्लाका २५ वर्षीय निम शर्मा घाइते भएका छन् । प्रहरीका अनुसार शर्मालाई कैलाली […]
ढालबहादुरले आफ्नै घरमा आगो लगाए

सिन्धुपाल्चोक, २६ असोज । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुपिण्डेका ५० वर्षीय ढालबहादुर नेपालले शुक्रबार साँझ आफ्नै घरमा आगो लगाएका छन् । नेपालले पेट्रोल छर्केर घरमा आगो लगाउँदा ४९ वर्षीया श्रीमती मीनकुमारी नेपाल र २० वर्षीय छोरा भुपेन्द्र नेपाल घाईते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । आगलागीमा परी घाइते मीनकुमारी र भुपेन्द्रलाई […]
दशैंका यी तीन मुख्य किंवदन्ती

भरतपुर, २६ असोज । दशैं दक्षिण एसियाली हिन्दू समाजको सबैभन्दा ठूलो चाड हो । नेपालमा ‘बडा दशैं’ भन्ने प्रचलन छ । यसको अर्थ हुन्छ— महत्त्वपूर्ण दशमी । महान् दशौं दिन । चाडपर्वमध्ये सबैभन्दा ठूलो चाड । दशैं नेपालका अतिरिक्ति भारतका विभिन्न प्रदेश विशेषतः सिक्किम, पश्चिम बङ्गाल, उत्तराखण्ड, असाम र दक्षिण भारतमा धुमधामका साथ मनाइन्छ । […]