चितवनमा ६१ प्रतिशत मत खस्यो

भरतपुर, १० वैशाख ।
निर्वाचन आयोगले तीन क्षेत्रमा भएको उपनिर्वाचनमा ५९ प्रतिशत मत खसेको जनाएको छ ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार चितवन २ मा ६१ प्रतिशत, बारा २ मा करिब ६२ प्रतिशत र तनहुँ १ मा ५२ प्रतिशत खसेको छ ।

‘समग्रमा ५९ प्रतिशत मत खसेको छ । बारा २ को केही ठाउँको जोड्न बाँकी छ,’ उनले भने ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट