प्रहरीको अग्रसरतामा सरसफाइ

भरतपुर, २२ कात्तिक ।
प्रहरीचौकी सीतारामचोकले स्थानीयस्तरमा सरसफाइ गरेको छ । स्थानीय टोल सुधारलाई समन्वय गराएर प्रहरीचौकीको नेतृत्वमा सीतारामचोकदेखि चोकबजारसम्म सरसफाइ गरिएको हो ।

सरसफाइका लागि त्यस क्षेत्रमा आवातजावत गर्ने सवारीसाधन रोकेर फोहर नफाल्न सचेत गराइएको सीताराम चौकी ईञ्चार्च प्रहरी सहायक निरीक्षक कल्पना खड्काले बताइन् । झ्यालबाट फोहर फाल्दा असर गरेको भन्दै सवारीसाधन भित्रै फोहर संकलन गर्ने बाल्टी राख्न आग्रह गरिएको थियो । सार्वजनिक सवारीसाधनलाई बढी जोड दिन अनुरोध गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट