बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण

नेपालगञ्ज, ५ जेठ

बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाले संक्रमण पुष्टि गरे । उनीहरुमध्ये १ जना महिला छन् भने बाँकी ४६ जना पुरुष छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library