उद्योगमा आगलागी, नियन्त्रणको प्रयास

राप्ती, ४ मंसिर
राप्ती नगरपालिकाको वडा नम्बर ६ स्थित एक उद्योगमा आगलागी भएको छ ।

ओम शिवा समिल तथा भेनियर उद्योगमा आगलागी भइरहेको छ ।

अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

-ध्रुवराज खनाल

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट