राप्तीको प्लाई उद्योगमा आगलागी, २ करोडको क्षति

राप्ती, ४ पुस पूर्वी चितवनको राप्ती नगरपालिकामा रहेको ओम शिवा समिल तथा भेनियर उद्योगमा शुक्रबार दिउँसो आगलागी भएको छ । आगलागीबाट करिब २ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा रहेको उक्त उद्योगमा आगलागी भएको हो । करिब साँढे २ घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । आगो खैरहनीबाट गएका दुईवटा दमकल […]

उद्योगमा आगलागी, नियन्त्रणको प्रयास

राप्ती, ४ मंसिर राप्ती नगरपालिकाको वडा नम्बर ६ स्थित एक उद्योगमा आगलागी भएको छ । ओम शिवा समिल तथा भेनियर उद्योगमा आगलागी भइरहेको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। -ध्रुवराज खनाल

Sampurna Kitab Library