१५ वर्षदेखि रुग्ण कमला नदीको पुल निर्माण अन्तिम चरणमा

भरतपुर, ३ असोज । १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल अबको दुई महिनाभित्र औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको हो । पूर्वाधार विकास मन्त्रालयले आयोजनाको मुख्य समस्या पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण […]
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

काठमाडौँ , ३ असोज । सामाजिक कथावस्तुमा आधारित उपन्यास ‘काउले’को लोकार्पण भएको छ । प्रकाशक संस्था भुँडीपुराण प्रकाशनद्वारा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच कृतिको बिमोचन गरिएको हो । बिमोचन कार्यक्रममा प्रा.डा.माधव पोखरेलले उपन्यासमा बिषयबस्तुको प्रस्तुतिकरण ज्यादै प्रभावकारी र स्वादिलो रहेको धारणा राखे । उनले उपन्यास पढ्दैजाँदा त्यसभित्र ५० को दशक वरिपरिको सामाजिक परिवेशलाई मिठो तरिकाले अभिव्यक्त […]