कृष्णलाल स्मृति पत्रकारिता पुरस्कार धनु भुसाललाई

कावासोती, १४ असार । नेपाल पत्रकार महासंघ नवलपुर शाखाले प्रदान गर्ने स्वर्गीय कृष्णलाल पराजुली स्मृति पत्रकारिता पुरस्कार–२०८३ नेपाल टेलिभिजनका पत्रकार धनु भुसाललाई प्रदान गरेको छ । महासंघ नवलपुरका निवर्तमान अध्यक्ष वीरेन्द्र पराजुलीले आफ्ना स्वर्गीय पिता कृष्णलाल पराजुलीको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारमा यस वर्ष भुसाल सम्मानित भएकी हुन् । पुरस्कारस्वरूप ५ हजार ५ सय ५५ […]
‘पढ्दै कमाउँदै’ बीआईटी पढ्ने अवसर

गैंडाकोट, १४ असार । काठमाडौँ विश्वविद्यालय (केयू) सम्बद्ध एनआईटी (NIT) कलेज, गैंडाकोटले शैक्षिक सत्र २०२६ (२०८३/८४) का लागि स्नातक तहअन्तर्गत बीआईटी (Bachelor in Information Technology) कार्यक्रमको भर्ना खुला गरेको छ। कलेजले ‘Earn While You Learn’ (पढ्दै कमाउँदै) अवधारणामार्फत अध्ययनसँगै आम्दानी र व्यावसायिक अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने जनाएको छ । आईटी क्षेत्रको बढ्दो मागलाई […]
आरम्भ कलेजका विद्यार्थी BHM र BITM चौथो सेमेस्टर परीक्षामा जिल्ला टपर

भरतपुर–११ स्थित आरम्भ कलेजका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय (TU) अन्तर्गत BHM तथा BITM चौथो सेमेस्टरको परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका छन्। कलेजका अनुसार BHM चौथो सेमेस्टरतर्फ सन्ध्या गोलेले ३.८८ SGPA सहित जिल्ला प्रथम स्थान हासिल गरेकी छन्। नेबिका मैनालीले ३.८३ SGPA सहित दोस्रो तथा ङवाङ बामजान तामाङले ३.८० SGPA सहित तेस्रो स्थान प्राप्त गरेका छन्। त्यसैगरी […]
नवलपुरमा तीन पत्रकार पुरस्कृत, वीरेन्द्र पराजुली सम्मानित

कावासोती, १४ असार । नेपाल पत्रकार महासङ्घ नवलपुर शाखाले चौथो साधारण सभाको अवसरमा विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ । भीमकुमारी–ढुण्डिराज पत्रकारिता पुरस्कारबाट गोरखापत्रका नवलपुर संवाददाता बोमलाल गिरी, स्वर्गीय कृष्णलाल पराजुली स्मृति पत्रकारिता पुरस्कार–२०८३ बाट नेपाल टेलिभिजनका नवलपुर संवाददाता धनु भुसाल तथा क्रियाशील पत्रकारिता पुरस्कारबाट विजय एफएम गैँडाकोटका श्रीधर शर्मा पुरस्कृत हुनुभएको हो । उहाँहरूलाई […]
योगी नरहरिनाथको २३ वर्षअघिको संकल्प पूरा, ऐतिहासिक कोटिहोम महायज्ञ सम्पन्न

भरतपुर, १४ असार । भरतपुर–१ स्थित योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा दुई महिनादेखि सञ्चालन भएको ऐतिहासिक श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ आइतबार पूर्णाहुतिसँगै सम्पन्न भएको छ । सम्भवत: नेपालमै पहिलो पटक यति लामो अवधिसम्म सञ्चालन भएको कोटिहोम महायज्ञ सम्पन्न गर्न प्रारम्भिक अनुमानअनुसार करिब डेढ करोड रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ । वैशाख १७ गतेदेखि सञ्चालन भएको महायज्ञ योगी […]
‘तोरकीन’का लागि क्षितिज समर्पणलाई मकवानपुर कृति सम्मान २०८२

मकवानपुर, १३ असार । साहित्यकार क्षितिज समर्पण ‘साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०८२’बाट सम्मानित हुनुभएको छ । साहित्य सङ्गम मकवानपुरले शनिबार हेटौंडामा आयोजित कार्यक्रममा उहाँको पहिलो उपन्यास ‘तोरकीन’ का लागि नगद ३५ हजार रुपैयाँसहित सम्मान प्रदान गरेको हो । सङ्गमका अध्यक्ष डीबी बर्तौलाका अनुसार गत वर्ष २५ हजार रुपैयाँ रहेको पुरस्कार राशि यस वर्ष बढाएर […]