जनताले महशुस गर्नेगरी सकारात्मक परिवर्तनको आवश्यक

मकवानपुर, २० वैशाख । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनताले महशुस गर्नेगरी सकारात्मक परिवर्तनको आवश्यक रहेकाे बताएकी छिन् । मदन भण्डारी फाउण्डेशन मकवानपुरको चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । व्यवस्था परिवर्तन भएपनि नागरिकको जीवनस्तर सुधार हुन नसकेको उनले बताएकी छिन् । व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्थामा अझै पनि सकारात्मक […]

सिस्नुपानी मकवानपुरबाट चट्याङ मास्टर र यदुमे सम्मानित

मकवानपुर, २० वैशाख । सिस्नुपानी नेपाल मकवानपुरले २ जना हास्यव्यङ्ग्यकारलाई सम्मान गरेकाे छ । सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा शनिबार हेटौंडामा कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ र सुबाेध गौतम ‘यदुमे’ लाई हास्यव्यङ्ग्य पुरस्कारबाट सम्मान गरिएकाे हाे । सिस्नुपानी नेपाल तथा एजिङ नेपालका संस्थापक हास्यव्यङ्ग्य स्रष्टा ‘चट्याङ मास्टर’लाई डा. गणेशकुमार पौडेल स्मृति सम्मान २०८१ बाट सम्मानित गरिएकाे […]

बुढ्यौली साहित्य समाज मकवानपुरबाट घिमिरे र खरेल सम्मानित

मकवानपुर, २० वैशाख । बुढ्यौली साहित्य समाज मकवानपुरले साहित्यकार देवीप्रसाद घिमिरे र देवराज खरेललाई सम्मान गरेको छ । समाजले शनिबार हेटौंडामा एक समारोहका बीच भोजपुरका देवीप्रसाद घिमिरेलाई २५ हजार राशिसहित तुल्सी थापा स्मृति सम्मानमा सम्मानित गरेको हो । यसैगरी मकवानपुरका देवराज खरेललाई नगद २० हजार रुपैयाँसहित तोयानाथ रिजाल स्मृति सम्मानमा सम्मानित गरेको छ । बुढ्यौली […]

पत्रकारको सुरक्षामा दल र नागरिक समाजको प्रतिवद्धता

भरतपुर, २० वैशाख । चितवनका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय प्रशासन र नागरिक समाजका अगुवाहरुले पत्रकारको सुरक्षामा प्रतिवद्धता जनाएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शनिबार भरतपुरमा नेपाल पत्रकार महासंघ चितवन शाखाले आयोजना गरेको हस्ताक्षर कार्यक्रममा उनीहरुले हस्ताक्षर गर्दै आफ्नो प्रतिवद्धता जनाएका हुन् । यसरी हस्ताक्षर नै गरेर पत्रकारको सुरक्षामा प्रतिवद्धता जनाउनेहरुमा जिल्ला […]

न्यू होप नमस्ते इन्भेष्टमेण्टको अध्यक्षमा पुनः श्रेष्ठ

चितवन, २० वैशाख । चितवनका विभिन्न पेशा, व्यवसायमा संलग्न युवा व्यवसायीको व्यवसायिक समूह न्यू होप नमस्ते ईन्भेष्टमेन्ट प्रालिको अध्यक्षमा पुनः दिपेश श्रेष्ठ चयन भएका छन् । पाल्पाको रिब्दीकोटमा शुक्रबार सम्पन्न कम्पनीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । कम्पनीको सञ्चालक समिति सदस्यहरुमा मनोज रानाभाट, भुपेन्द्र कर्माचार्य, गोपाल भट्टराई र सजिब वदन […]

सरला शर्माको `उसैले जन्माएको छोरो´ लघुकथासङ्ग्रह सार्वजनिक

चितवन, २० वैशाख । रत्ननगर, चितवन निवासी सरला शर्माको पहिलो कृति `उसैले जन्माएको छोरो´ लघुकथासङ्ग्रह सार्वजनिक भएको छ । शनिबार आयोजित कार्यक्रममा रामबाबु घिमिरे, एलबी क्षेत्री, प्रेम रिमाल, भूपिन, सामना पहाड र पूर्ण रिजालले कृति सार्वजनिक गरेका हुन् । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको पुस्तकमा ५९ वटा कथा छन् । कृतिको मूल्य २७५/- छ । कृतिमाथि […]

हेटौंडाबाट हराएको अटो भरतपुरमा भेटियो

मकवानपुर, २० वैशाख । मकवानपुरकाे हेटौंडाबाट हराएकाे अटो ८ महिनापछि चितवनकाे भरतपुरमा भेटिएकाे छ । हेटौंडा उपमहानगरपालिका–१० का ४१ वर्षीय बमबहादुर न्यौपानेको घरमै पार्किङ गरिराखेको ना २ ह १३७१ नम्बरको अटो गत १४ भदौ २०८१ मा हराएको थियो । उक्ता अटो चितवन जिल्लाको भरतपुर महानगरपालिका–११, सल्लेरीटोलमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अटो […]

सरला दिदी, तपाईंले ‘उसैले जन्माएको छोरो’लाई कहाँ भेट्नुभयो हँ ?

नचिनेकी कथाकारलाई दिदी भनेर सम्बोधन गर्दा यही वैखाख महिनाको एक दिन पूर्ण रिजाल सरको फोन आयो । उहाँको फोन सायद पहिलो चोटि आएको थियो । फोनमा उहाँ भन्दै हुनुहुन्थ्यो, “यही वैशाख बीस गते बिहान तपाई जसरी पनि टाँडी आउनपर्छ । केही बेर ‘उसैले जन्माएको छोरो’ नामक कृतिको लोकार्पणमा भाग लिएपछि खाना खाएर छुट्टिनुपर्छ ।” यति […]

Sampurna Kitab Library