बुढ्यौली साहित्य समाज मकवानपुरबाट घिमिरे र खरेल सम्मानित

मकवानपुर, २० वैशाख ।
बुढ्यौली साहित्य समाज मकवानपुरले साहित्यकार देवीप्रसाद घिमिरे र देवराज खरेललाई सम्मान गरेको छ ।

समाजले शनिबार हेटौंडामा एक समारोहका बीच भोजपुरका देवीप्रसाद घिमिरेलाई २५ हजार राशिसहित तुल्सी थापा स्मृति सम्मानमा सम्मानित गरेको हो । यसैगरी मकवानपुरका देवराज खरेललाई नगद २० हजार रुपैयाँसहित तोयानाथ रिजाल स्मृति सम्मानमा सम्मानित गरेको छ ।

बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालको अध्यक्षता तथा बुढ्यौली साहित्यका अभियन्ता तथा एजिङ नेपालका अध्यक्ष कृष्ण मुरारी गौतम (चट्याङ मास्टर) को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट