रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैद

भरतपुर, १९ मंसिर । रुकुम जिल्ला अदालतले रूकुमपश्चिमको चौरजहारी नगरपालिका–८ को सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्याको घटनामा संलग्न २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ । घटनाको तीन वर्षपछि मंगलबार जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले यस्तो फैसला सुनाएको हो । यसअघि धरौटीमा छुटेका आठ जनालाई अदालतले सफाइ दिएको छ । त्यस्तै, […]

भरतपुर महानगरका स्वास्थ्य स्वयंसेविकालाई सम्मान

भरतपुर, १९ मंसिर । भरतपुर महानगरपालिका भित्र कार्यरत स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ । २०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८० को अवसरमा महानगर भित्र रहेका २०७ जना स्वयंसेविकाहरुलाई नगद सहित सम्मान गरिएको हो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले उनीहरुलाई सम्मान गरेका हुन् । प्रदेश सरकारले प्रदेश भरी नै कार्यरत स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान […]

स्टार्स मन्टेश्वरीले बाबुनानीलाई गरायो भ्रमण

भरतपुर, १९ मंसिर । भरतपुर महानगरपालिका वडा नम्बर-११ स्थित स्टार्स मन्टेश्वरी एकेडेमीले मंगलबार आफ्ना विद्यार्थीहरुलाई भ्रमण गराएको छ । उनीहरुलाई मौलाकालिका मन्दिर भ्रमण गराएर नारायणी नदीमा मोटरबोटमा राखेर जलविहार गराइएको हो । सानै उमेरदेखि नानीबाबुहरुलाई प्राविधिक विषयमा जानकारी दिने उद्धेश्यले मौलाकालिका केवलकारको भ्रमण गराइएको स्टार्स मन्टेश्वरीका प्रवन्ध निर्देशक गणेश रानाले बताए । उनले थपे ‘नानीबाबुहरुलाई […]

जिपिएस वडा प्रोफाईलका लागि गणकहरु घरघरमा

भरतपुर, १९ मंसिर । भरतपुर महानगरपालिकामा जिपिएस (ग्लोबल पोजिसन सिष्टम) प्रणाली सहित अन्य तथ्याङ्क संकलनको प्रक्रिया शुरु गरिएको छ । वडाको प्रोफाइललार्ई एपको माध्यमबाट डिजीटलाईजेशन गर्ने उद्धेश्यले भरतपुर महानगरपालिका वडा नम्बर २ बाट यो काम शुरु गरिएको हो । वडा अध्यक्ष मनोज रानाभाटको घरबाट उनको पारिवारिक विवरण भरेर काम शुरु गरिएको छ । यो काम […]

घरभाडामा छुट गरिदिन घरबहाल उपभोक्ता मञ्चको अपिल

भरतपुर, १९ मंसिर । कोरोनाकालमा सबै क्षेत्र बन्द हुँदा व्यापार व्यवसाय पनि ठप्प भए । कोरोना सकिएपपछिको बजार र व्यवसाय पनि थप चौपट भएको भन्दै भाडा छूट गराइदिन सम्बन्धित घरधनीहरुलाई नेपाल घर बहाल उपभोक्ता अधिकार मञ्च चितवनले अपिल गरेको छ । कोरोनाकाल सकिएसँगै पुलचोक–गोन्द्राङ सडक विस्तार र आँपटारी–बसपार्क (बाइपास) सडकको स्तरोन्नतिका कारण बजारको अवस्था झनै […]

लायन्स पिस पोस्टरमा ओम शान्तिका अनमोल प्रथम

भरतपुर, १९ मंसिर । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५आर नेपाल क्लष्टर नम्बर ५ को आयोजनामा लायन्स अन्तर्राष्ट्रिय पिस पोष्टर कार्यक्रम सम्पन्न भएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५आर, नेपालका क्लष्टर चिफ लायन पुरन थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट ३२५आर, नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर लायन दिनानाथ न्यौपाने प्रमुख अतिथि रहेका थिए । लायन्स अन्तर्राष्ट्रिय पिस […]

प्याड बनाउन सिक्दै देवचुलीका महिला

देवचुली, १९ मंसिर । नवलपरासी पूर्वको देवचुलीमा महिनावारी व्यवस्थापन तथा सेनेटरी प्याड निर्माण तालिम प्रदान गरिएको छ । वास नमूना गाउँ परियोजना (नापा वास) को आयोजनामा देवचुली नगरपालिका वडा नम्बर ५ भञ्ज्याङ् टोल र नीलपोखरी टोलका महिलाहरुलाई अमरज्योति सामुदायिक वनको सभाहलमा तालिमको आयोजना गरिएको हो । महिलाहरुलाई महिनावारीका समयमा हुने विभिन्न समस्या र समाधानका उपायहरू […]