दिलिपले ‘ताल्चा’ खाेले, अरूले त्यसैमा बाेले

गैंडाकोट, ८ असार । भाेजपुरका दिलिप बान्तावा दक्षिण काेरिया बस्छन् । करिब डेढ सालअघि उनले लेखेकाे ‘ताल्चा’ कथासंग्रह बजारमा छ । १० वटा कथा भएको याे कथासंग्रह उनकाे पहिलाे किताब हाे । फिनिक्स बुक्सले यो पुस्तकलाई प्रकाशन गरेको हो । पहिलाे संग्रहमै परिपक्व देखिएका बान्तावाकाे प्रशंसा गर्छिन् विश्लेषक सरिता तिवारी । ‘याे संग्रह विविधतायुक्त छ’, […]
रत्ननगरमा कवि चापागाईंको एकल कविता वाचन

रत्ननगर, ८ असार । रत्ननगरस्थित न्यू क्यापिटल कलेजको सभा हलमा कवि प्रकाश चापागाईंको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कलेजको अातिथ्य, युनिक एकाडेमी विद्यालय रत्ननगरकोअायोजना र राष्ट्र उत्थान साहित्य प्रतिष्ठानको सहअायोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कवि चापागाईंले १२ वटा कविता वाचन गरे । उनले वाचन गरेका कविता अन्तर्गत रहेर शिक्षाविद तथा […]
पौडी खेल्ने क्रममा पोखरीमा डुबेर गैंडाकोटका दुई बालकको ज्यान गयो

गैंडाकोट, ८ असार । गैंडाकोटमा पोखरीमा डुवेर दुई जना बालकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका- ३ तात्रीबासस्थित सिँचाईको पोखरीमा डुबेर गैँडाकोट-४ स्थित ज्ञानकुञ्ज स्कुलमा कक्षा ६ मा अध्ययनरत प्रतीक परियार र प्रविन श्रेष्ठको मृत्यु भएको स्कुलका प्रधानाध्यापक डिबि गुरुङले बताए । गर्मी छल्नका लागि बालकहरु पोखरीमा पौडी खेल्दा दुर्घटना भएको हो । आज शुक्रबार […]
पौडी खेल्ने क्रममा पोखरीमा डुबेर गैंडाकोटका दुई बालकको ज्यान गयो

गैंडाकोट, ८ असार । गैंडाकोटमा पोखरीमा डुवेर दुई जना बालकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका- ३ तात्रीबासस्थित सिँचाईको पोखरीमा डुबेर गैँडाकोट-४ स्थित ज्ञानकुञ्ज स्कुलमा कक्षा ६ मा अध्ययनरत प्रतीक परियार र प्रविन श्रेष्ठको मृत्यु भएको स्कुलका प्रधानाध्यापक डिबि गुरुङले बताए । गर्मी छल्नका लागि बालकहरु पोखरीमा पौडी खेल्दा दुर्घटना भएको हो । आज शुक्रबार […]
गैंडाकोटमा सवारी चालकलाई सुरक्षा जाँच कार्यक्रम

गैंडाकोट, ८ असार । ग्रामीण सडक सुरक्षा कार्यक्रम २०८० अन्तर्गत गैंडाकोट- ३ ढोँडेनीमा सवारी चालकहरूको सुरक्षा जाँच कार्यक्रम गरिएको छ । गैंडाकोट ट्राफिक कार्यालयको आयोजना र गैंडाकोट-३ स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा भएको सो कार्यक्रममा ५२ जना सहभागी भए । ट्राफिक वरिष्ठ नायव निरीक्षक लेखनाथ पुरीका अनुसार कार्यक्रममा २ जनालाई टाउको सम्बन्धि समस्या, २ जनाको घाँटी […]
गैंडाकोट नगरपालिकाको नीति तथा कार्यक्रममा पूर्वाधार र भौतिक विकास प्राथमिकतामा

गैंडाकोट, ८ असार । गैंडाकोट नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । नगरको शुक्रवार सम्पन्न १३ औं नगरसभामा नगर प्रमुख मदनभक्त अधिकारीले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । जसलाई १३ औं नगरसभाले सर्वसम्मत पारित गरेको थियो । नगरप्रमुख अधिकारीले प्रस्तुत गरेको नीति […]
देवचुली नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न

देवचुली, ८ असार । देवचुली नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार देवचुली नगरपालिकाको सभाहलमा नगरप्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, आर्थिक विद्येयक र आगामी आर्थिक वर्षको अनुमानित आयव्यय विवरण सर्वसम्मत रुपमा पास भएको छ । नगर सभा बैठकमा नगर प्रमुख हरिप्रसाद न्यौपानेले आगामी आर्थिक वर्षको […]
बालसाहित्य समाजको वार्षिक सम्मेलन मङ्सिरमा

प्युठान, ८ असार । नेपाल बालसाहित्य समाजको २८औं वार्षिक सम्मेलन प्युठानस्थित जनता माध्यमिक विद्यालयमा आगामी मङ्सिरको दोस्रो साता आयोजना गर्न स्थानीय सरोकारवाला संस्थाहरू सहमत भएका छन् । नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यको उपस्थितिमा शुक्रबार प्युठानमा भएको सरोकारवाला संस्थाहरूको बैठकमा सो सहमति भएको हो । बैठकले साहित्य परिषद् प्युठान, राप्ती साहित्य परिषद् प्युठान शाखा, प्युठान […]
२०८० असार ८ गते शुक्रबारको कायाकैरन दैनिक (ePaper)
रास्वपा स्थापना दिवसमा जापानमा विविध कार्यक्रम

जापान – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम स्थापना दिवसका अवसरमा जापानमा पनि विभिन्न कार्यक्रम गरिएको छ । सो अवसरमा प्रवास नेपाली सम्पर्क विभाग जापान कान्तो क्षेत्रीय समितिले भौतिक उपस्थिति अनि भर्चुअल माध्यमबाट बिहीबार एक कार्यक्रम गरेको छ । समितिका सभापति प्रेमप्रसाद कँडेलको अध्यक्षता र रास्वपा केन्द्रीय सदस्य तथा प्रवास विभाग उपप्रमुख केशव अधिकारीको प्रमुख […]
गाेरखा जीप दुर्घटना : मृतक पाँचै जनाकाे पहिचान खुल्याे

गोरखा, ८ असार । गाेरखामा एउटा जीप दुर्घटना हुदाँ पाँचजनाको मृत्यु भएको छ । गोरखाको सहिद लखन गाउँपालिका ३ स्थित चिलिङकोटमा प्रदेश नंं ३, ०१–०२३ च २४२७ नम्बरको टाटा जिप जिप दुर्घटना हुदाँ पाँच जनाकाे मृत्यु भएकाे हाे । जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेका अनुसार सो जीपमा सवार घाइते १२ जनालाई भने […]
अनधिकृत संरचना हटाउन भरतपुर महानगरको निर्देशन

भरतपुर, ८ असार । भरतपुर महानगरपालिकाले नारायणी नदीको क्षेत्राधिकारमा अनधिकृत रुपमा बनेका होटल र अन्य संरचनाहरु ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । बिहीबारदेखि लागु हुनगेरी सूचना जारी गर्दै महानगरपालिकाले ३८ किलोमिटर लामो नारायणी नदी क्षेत्रका अनाधिकृत संरचना हटाउन निर्देशन दिएको हो । भरतपुर महानगरपालिका १ को नारायणी किनार सि बिच मोडेलदेखि भरतपुर २८ घोलाघाटसम्मको […]
गोरखामा जन्ती बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु

गोरखा, ८ असार । गोरखामा जन्ती बोकेको बोलेरो जीप दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । शहिद लखन गाउँपालिका–३ सिलिङ कोटगाउँबाट शहिद लखन गाउँपालिका–५ पोखरीडाँडा जन्ती फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा बिहीबार राति जीप दुर्घटना भएको गोरखा प्रहरीले जनाएको छ । गोरखा प्रहरी प्रमुख […]