पाेर्चुगललाई हराउँदै काेरिया अन्तिम १६ मा, उरुग्वे बाहिरियाे

भरतपुर, १६ मंसिर । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया नकआउट चरणमा प्रवेश गरेको छ । समूह ई को अन्तिम खेलमा पोर्चुगलमाथि २-१ को जित दर्ता गर्दै कोरिया उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । पोर्चुगल हारका बाबजुद समूह विजेता बन्यो । मुख्य खेलाडी विश्राम […]
टुवरा : निमुखा थारू किसानको जीवन

उठान नेपाली साहित्यमा चितवनको उपस्थिति यतिबेला सशक्त बन्दै गइरहेको छ । उपन्यासका क्षेत्रमा केही पछाडि रहेको यो यात्रालाई अगाडि बढाउन चितवनका उपन्यासकार मनोज थारु ‘अज्ञात’ कम्मर कसेर लागिपरेका छन् । उनको हालसम्म ‘टुकी’ उपन्यास (२०७५) र ‘टुवरा’ उपन्यास (२०७९) प्रकाशित भइसकेको छन् । पेसाले शिक्षक उनी उपन्यास लेखनका अतिरिक्त कथालेखन, चित्रकारिता र पत्रकारितामा पनि क्रियाशील […]
प्रतिनिधिसभा निर्वाचन: ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद

भीष्मराज ओझा काठमाडौँ, १६ मङ्सिर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका नौ जनामात्र निर्वाचित भएका छन् । राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० […]
सङ्घ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता: नेता कोइराला

मध्यविन्दु, १६ मङ्सिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले सङ्घ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता रहने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट नवनिर्वाचित प्रतिनिधिभिा तथा प्रदेशसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले संविधानको चाहना र मार्गदर्शनअनुसार गठबन्धनको सरकार आवश्यक बन्ने बताउनुभयो । “केन्द्र सरकार मात्र होइन गण्डकी प्रदेशमा […]
स्याङ्जा २ मा धनराज र पद्माबीच कति छ मतान्तर ?

स्याङ्जा, १६ मंसिर । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । धनराज १५ हजार ७२ मतका अग्रता कायम गरिरहेका छन् । उनलाई नेकपा एमालेकी नेतृ पद्मा अर्यालले १२ हजार ९०९ का साथ पछ्याइरहेकी छन् । धनराज-पद्माबीच २ हजार १६३ को मतान्तर छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ ५ […]
अलपत्र परेका बिकास निर्माणको काम अघि बढाउन फिल्डमा उत्रिए सांसद जोशी

चितवन, १६ मंसिर । चितवन २ (ख) का नव-निर्वाचित प्रदेश सांसद उत्तम जोशी अलपत्र परेका बिकास निर्माणको काम अघि बढाउन आँफै फिल्डमा उत्रिएका छन् । निर्वाचित भए लगत्तै काममा खटिएका जोशीले भरतपुर महानगर ५ नारायणपुरमा अलपत्र सडकको काम सुरु गराएका छन् । नारायणपुरचोकदेखि ओलीचोकसम्मको नौं सय मिटरको सडकको काम तत्काल अघि बढाउन उनले निर्देशन दिएलगत्तै […]
सहभागी सहकारीको साधारणसभा

भरतपुर, १६ मंसिर । भरतपुर–९ स्थित सहभागी बचत तथा ऋण सहकारी संस्थाले १०औँ वार्षिक साधारणसभा गरेको छ । २०६९ सालमा स्थापना भएको सहकारीमा हाल ९ सय ७८ जना शेयर सदस्य छन् । सहकारीका अध्यक्ष डासिराम ढकालका अनुसार सहकारीको शेयर पुँजी १ करोड १६ लाख ४८ हजार ३ सय रुपैयाँ रहेको छ । ३ करोड ४२ […]
नेकपा एसलाई थ्रेसहोल्ड कटाउन कठिन

भरतपुर, १६ मंसिर । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी भने थ्रेसहोल्ड कटाउने प्रयासमा छ । यद्यपि अहिलेकै अनुपातमा यो पार्टीले थ्रेसहोल्ड कटाउने सम्भावना क्षीण बनेको छ । यो पार्टीले शुक्रबार बिहानसम्म २ लाख ९४ हजार ६३ मत पाएको छ । उसलाई थ्रेसहोल्ड कटाउन अझै २० हजारको हाराहारीमा मत चाहिने देखिन्छ । कुनैपनि पार्टीले […]
समानुपातिकमा सबैभन्दा धेरै मत एमालेलाई

भरतपुर, १६ मंसिर । निर्वाचन आयोगकाअनुसार शुक्रबार बिहानसम्म समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याउने पार्टी नेकपा एमाले छ । एमालेले अहिलेसम्म समानुपातिकमा २७ लाख ७३ हजार ९९९ मत पाउँदा दोस्रोमा नेपाली कांग्रेसले २६ लाख ४४ हजार २४१ मत पाएको छ । त्यसैगरी माओवादी केन्द्रले ११ लाख ६१ हजार २५६ तथा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ […]
अभागी प्रचण्ड !

झट्ट सुन्दा यो शब्द नराम्रो लाग्न सक्छ तर यथार्थ यही हो । जस्ले यो व्यवस्था ल्याउनको लागि के के चाहिँ गरेनन् । जब जनयुद्ध सुरु भयो तब प्रचण्ड भन्ने नाम सुनिन थाल्यो । करिब १० वर्षसम्म जनयुद्ध चल्यो । अनि राज्य पक्ष बाट १२ हजार र तत्कालिक माओवादीबाट ५ हजार ले सहादात प्राप्त गरे तर […]
स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता कायमै

वालिङ, १६ मङ्सिर । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार चार सय १८ मतले अगाडि छन्। केहीबेर अघिसम्मको मत गणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले एघार हजार नौ सय २० मत प्राप्त गर्दा एमालेकी अर्यालले […]
नवलपरासी जिप दुर्घटना: मृतक चारै जनाको सनाखत

मध्यविन्दु, १६ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना हँुदा उनीहरुको मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ […]
२०७९ मंसिर १६ गते शुक्रबारको कायाकैरन दैनिक (E-paper)
मोरक्को र क्रोएसिया अन्तिम १६ मा

भरतपुर, १६ मंसिर । फिफा विश्वकपको समूह एफ बाट मोरक्को र क्रोएसिया अन्तिम १६ प्रवेश गरेका छन् । बिहीबार राति सम्पन्न खेलमा मोरक्कोले क्यानडालाई २-१ गोलले हरायो । यस्तै क्रोएसिया र बेल्जियमले भने गोलरहित बराबरी खेले । मोरक्को ३६ वर्षपछि नकआउट चरण प्रवेश गर्दा क्यानडाले पनि ३६ वर्षपछि समूहका सबै खेलमा पराजित हुँदै बाहिरिएको छ […]
जापान अन्तिम १६ मा पुग्दा बाहिरियो जर्मनी

भरतपुर, १६ मंसिर । समूह चरणकाे अन्तिम खेलमा पूर्व विश्व विजेता स्पेनलाई स्तब्ध पार्दै एसियाली पावरहाउस जापान विश्वकप फुटबलकाे अन्तिम १६ मा प्रवेश गरेकाे छ । समूह ‘ई’ मा रहेकाे जापानले अन्तिम खेलमा स्पेनलाई २-१ ले पराजित गर्यो । अर्काे खेलमा काेस्टारिकालाई ४-२ गाेलले हराए पनि जर्मनी नकआउट चरणमा प्रवेश गर्न सकेन । हारेर पनि […]