२०७९ मंसिर ८ गते बिहिबारको कायाकैरन दैनिक (E-paper)
मोरक्को र क्रोएसियाले खेले गोलरहित बराबरी

भरतपुर, ७ मंसिर । फिफा विश्वकप २०२२ अन्तर्गत मोरक्को र क्रोएसियाले अंक बाँडेका छन् । बुधबार भएको समूह एफु को खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेर अंक बाँडेका हुन् । खेलमा अघिल्लो संस्करणको उपविजेता क्रोएसिया हाबी भए पनि फिनिसिङमा भने चुकेको थियो । क्रोएसिया र मोरक्को दुवैले सात सात प्रहार पोस्टमा प्रहार गर्दा दुई-दुई प्रहार […]
जबर्जस्ती करणीपछि महिलाको हत्या

भरतपुर, ७ मंसिर । चितवन प्रहरीले जवरजस्ती करणी गरि महिलाको हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । प्रहरीले गोरखा सिरानचोक गाउँपालिका–२ ठेगाना भई हाल भरतपुर महानगरपालिका–२ तिनखोले बस्ने २३ वर्षीय सन्दीप गुरुङ र सोहि ठाउँ बस्ने विजय परियारलाई पक्राउ गरेको हो । मंसिर ४ गते भरतपुर महानगरपालिका वडा नम्बर २ दुुर्गा मन्दिर पछाडिको […]
जर्मनीमाथि जापानको सानदार जित

भरतपुर, ७ मंसिर । विश्वकप फुटबलमा जापानले विजयी सुरुवात गरेको छ । खलिफा अन्तर्राष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा जापानले उपाधि दावेदार जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । यससँगै जापानले ३ अङ्क जोडेको छ । जापानका लागि रित्सु डोआन र ताकुमा एसानोले गोल गरे । जर्मनीका लागि काई हाभर्टेजले गोल गरे । खेलको पहिलो […]
झापा ५ बाट एमाले अध्यक्ष ओली फराकिलो मतान्तरले विजयी

झापा, ७ मंसिर । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी बनेका छन् । उनी २८ हजार ३ सय ८८ मतान्तरसहित विजयी भएका हुन् । निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार छ सय १९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली […]
बागलुङ-२ मा माओवादीका पौडेल निर्वाचित

बागलुङ, ७ मंसिर । बागलुङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेलाई चार हजार पाँच सय ९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रोपटक प्रतिनिधिसभा सदस्यान निर्वाचित भएका हुन् । विसं २०७४ मा २८ हजार आठ सय २७ मत […]
२०७९ मंसिर ७ गते बुधबारको कायाकैरन दैनिक (E-paper)
चितवन-२ मा रविको अग्रता फराकिलो

भरतपुर, ७ मंसिर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मतान्तर बढाउँदै अग्रतालाई फराकिलो बनाएका छन् । ताजा मतपरिणाम अनुसार लामिछानेले १४ हाजर ८११ मत ल्याउँदा उनका प्रतिद्वन्दी एमालेका कृष्णभक्त पोखरेलले ६ हजार ९४२ मत ल्याएका छन् । यस्तै गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ६ हजार ६०८ मत […]
चितवन-२ मा रास्वपा ७ हजार बढी मतले अगाडि

भरतपुर, ७ कात्तिक । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने निकै फराकिलो मतान्तरका साथ अग्रस्थानमा कायम रहेका छन् । पार्टीका केन्द्रीय सभापति समेत रहेका लामिछानेले १३ हजार ६ सय ४१ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल ६ हजार २ सय ४९ मतका साथ दोस्रो स्थानमा […]
मतान्तर फराकिलो बनाउँदै पाण्डे

भरतपुर, ७ कात्तिक । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डेले फराकिलो मतले अग्रता बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालसँगको मतान्तर ३ हजार ९ सय ६० मा लगेका हुन् । पहिलो स्थानमा रहेका पाण्डेले १० हजार ६ सय ३२ मत […]