भरतपुरमा एकदिने निशुल्क डिजिटल मार्केटिंग सम्बन्धी कार्याशाला हुने
भरतपुर,२४ जेठ । भरतपुरमा कार्यालय रही देशभर नै डिजिटल मार्केटिंग सेवाहरु प्रदान गर्ने कम्पनि एस डि टेक कम्पनिले साना तथा मझौला उद्यमीहरूको लागि एकदिने निशुल्क डिजिटल मार्केटिंग सम्बन्धि कार्याशाला संचालन गर्ने भएको छ। साना तथा मझौला उद्यमीहरूलाई डिजिटल मार्केटिंगको महत्त्व बुझाउन तथा प्रयोग गर्न सिकाउने उद्देश्यले जेष्ठ २५ गते बुधबार कार्याशाला आयोजना गरिएको एस डि […]
भरतपुर महानगरमा सुरु भयो अनलाइन भुक्तानी प्रणाली

भरतपुर,२४ जेठ । भरतपुर महानगरपालिकामा अनलाईन भुक्तानी प्रणाली सञ्चालनमा आएको छ। आफ्ना करदाताहरुले घरमै बसेर सहजतापूर्वक कर तिर्न सकुन भन्ने उद्देश्यसहित महानगरपालिकाले अनलाइन भुक्तानी प्रणाली सुरुवात गरेको हो । भरतपुर महानगरपालिकामा तिर्ने राजस्व, कर, दस्तुरलयातका सम्पूर्ण शुल्क अनलाईन प्रणालीबाट सजिलै सकिने भएको छ । सेवाको मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन […]
महिनावारी प्याडको सुरक्षित प्रयोगबारे सचेतना कार्यक्रम

गैँडाकोट, २४ जेठ । विजय सामुदायिक शिक्षा सदनमा कार्यरत शिक्षकहरुको समूहले विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई महिनावारी हुँदा प्याडको सुरक्षित प्रयोग र सरसफाइका बारेमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । दुई समूहमा आयोजित कार्यक्रममा १ सय २० जना छात्रा सहभागी थिए । ‘महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्यलाई लाज र अपमानको […]
भरतपुर महानगरको कार्यपालिका सदस्य निर्वाचनमा सत्ता गठबन्धनको प्यानलै विजयी

भरतपुर,२४ जेठ । चितवनको भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा सत्ता गठबन्धनको प्यानलै विजयी भएको छ । मंगलबार भएको निर्वाचनमा नेकपा एमालेलाई पराजित गर्दै सत्ता गठबन्धनका आठै जना उम्मेदवार विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका अनुसार महानगरको कार्यपालिका सदस्यमा नेपाली कांग्रेसबाट पाँच जना, नेकपा माओवादी केन्द्रबाट दुई र एकीकृत समाजवादीबाट एक सदस्य निर्वाचित […]
घरबाटै फोहोरको वर्गीकरण नगरे फिर्ता पठाइन्छ: मेयर शाह

काठमाडौँ, २४ जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्रोतबाट नै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे सङ्कलन नगरिने बताएका छन् । उनले आज फोहर व्यवस्थापनमा सहयोग गर्न नगरवासीका लागि सामाजिक सञ्जालमार्फत अपिल गर्दै घरबाटै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे पुनः घरमा नै फिर्ता पठाइने जनाएका छन्। “अहिले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको विषय जटिल […]
‘नेपाली रैथाने जढीबुटी’ पुस्तक सार्वजनिक

काठमाडौं, २४ जेठ । खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेद्वारा लिखित पुस्तक ‘नेपाली रैथाने जडीबुटी’ सार्वजनिक भएको छ । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री माननीय गगनकुमार थापा, जनस्वास्थ्य अनुसन्धानकर्ता आमोद पोखरेल, समीक्षक राजकुमाार बानियाँ, राजनैतिक विश्लेषक शंकर तिवारी, लेखक नारायण घिमिरे र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तकका बारेमा पूर्वमन्त्री तथा […]
बाँदरमुढे घटना: १७ वर्षदेखि न्याय खोजिरहेको एउटा घाउ

बाँदरमुढे (माडी), २४ जेठ। देब्रे हात र देब्रे खुट्टाभरी घाउका खतैखत छ । मंगली पुनको भाँचिएको ढाड पुर्ण निको भएको छैन । कान राम्रो सुन्दिनन् । डाक्टरले आसै मारेकी मंगली बाँच्न त बाँचेकी छन् । तर, बल्झिरहने घाउ बोकेर । तत्कालीन विद्रोही माओवादीले २०६२ जेठ २३ गते दक्षिणी चितवन माडीको बाँदरमुढे खोलामा थापेको एम्बुसमा परेकी […]
स्कुल–स्कुलमा सवारी नियम सिकाउँदै ट्राफिक प्रहरी

भरतपुर, २४ जेठ बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ट्राफिक सचेतना अभियानलाई तीव्रता दिएको छ । विभिन्न विद्यालयमा आधारित सचेतना कार्यक्रम गरिरहेको ट्राफिक प्रहरीले मंगलबार भरतपुर–२९ का विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ । २९ नम्बर वडाको एक मात्र माध्यमिक विद्यालय कविलास माध्यमिक विद्यालय, जुगेडीमा अध्ययनरत विद्यार्थीहरुलाई जिल्ला ट्राफिक कार्यालय चितवनबाट गएको टोलीले […]
२०७९ जेठ २४ गते मंगलबारको कायाकैरन दैनिक (E-paper)
काठमाडौंको फोहोर आजदेखि उठ्ने

काठमाडौं, २४ जेठ । काठमाडौं उपत्यकाको फोहोर आजबाट उठाइने भएको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै मंगलबारदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो । सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो । […]