काठमाडौंको फोहोर आजदेखि उठ्ने

काठमाडौं, २४ जेठ ।
काठमाडौं उपत्यकाको फोहोर आजबाट उठाइने भएको छ ।
सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै मंगलबारदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो ।

सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो ।
सहरी विकास मन्त्रालयका तर्फबाट ३ र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोरतपक्षले फोहर बिसर्जन गर्न दिने भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट