इंग्ल्याण्डविरुद्ध टेष्टको पहिलो पारीमा भारतलाई अग्रता

भरतपुर, २२ श्रावण । इंग्ल्याण्ड विरुद्धको पटौदी ट्रफीको पहिलो टेष्टको पहिलो पारीमा भारतले अग्रता बनाएको छ । टेष्टको तेस्रो दिन शुक्रबार २७८ रनमा अलआउट भएपछि भारतले घरेलु टोलीमाथि ९५ रनको अग्रता बनाएको हो । भारतले दिनको खेल १२५ रनमा ४ विकेट गुमाएको अवस्थाबाट थालेको थियो । भारतलाई महत्त्वपूर्ण अग्रता दिलाउन लोकेश राहुलले सर्वाधिक ८४ रनको […]
चितवनका अस्पताल र आइसोलेसन केन्द्रमा २५४ जना संक्रमित

भरतपुर, २२ श्रावण । स्वास्थ्य कार्यालय चितवनले शुक्रबार प्रकाशन गरेको दैनिक कोभिड–१९ रिपोर्ट अनुसार हाल चितवनका अस्पताल तथा आइशोलेसन केन्द्रमा राखिएका कोरोना संक्रमितको संख्या २५४ पुगेको छ । हाल अस्पतालका आइसीयु कक्षमा ८९ जना, एचडीयू कक्षमा ५५ जना तथा स्थानीय तहले निर्माण गरेका आइशोलेसन केन्द्रका समेत गरी जेनरल बेडमा ११० जना संक्रमितले उपचार गराइरहेका छन् […]
चितवनका थप २२३ जनामा संक्रमण पुष्टि

भरतपुर, २२ श्रावण । पछिल्लो २४ घण्टामा चितवनका थप २२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १४७ जनामा पीसीआर तथा ७६ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयले शुक्रबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि ६९३ जनाको स्वाब संकलन […]
भुटानले पठाएको खोप काठमाडौँ आइपुग्यो

काठमाडौँ, २२ साउन । भुटानले नेपाल सरकारलाई सहयोगका रूपमा पठाएको कोभिड १९ विरुद्धको अक्सफोर्ड एस्ट्राजेनेकाको तीन लाख डोज खोप काठमाडौँ आइपुगेको छ । खोप बोकेर थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान शुक्रबार विहान ९ः४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको हो। स्वास्थ्य सेवा विभागले शनिबार भुटानबाट खोप आउने जनाएको भएपनि एक दिनअघि नै […]
नेपाल पक्षको बैठक : ओलीले आत्मालाेचना गर्नुपर्नेमा जाेड

काठमाडौं, २२ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णय गलत भएको जनाउँदै एकताबद्ध पार्टीका लागि नेतृत्वले आत्मालोचना गर्नुपर्नेमा जोड दिइएको छ । बिहीबारदेखि काठमाडौंमा जारी सो पक्षका केन्द्रीय सदस्यले पार्टीभित्र आत्मसम्मान, सहअस्तित्व र सामूहिक भावनाको विकास नहुँदा समस्या उत्पन्न […]
चितवनमा आइतबारदेखि भेरो सेलको दोस्रो मात्रा दिइने

भरतपुर, २२ साउन । चितवनमा आगामी साउन २४ गतेदेखि (आइतबार) मात्रै कोरोना भाइरस विरुद्धको भेरो सेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयले सबै जिल्लाका स्वास्थ्य कार्यालयलाई साउन २२ गतेदेखि नै ५५ वर्षमाथिका नागरिकलाई दोस्रो मात्रा लगाउन भनेको थियो । चितवनमा ५५ वर्षमाथिका नागरिकले साउन १ देखि ४ गतेसम्म पहिलो मात्राको खोप लगाएकाले […]
कोभिसिल्डको पहिलो डोज लगाएकालाई साउन २५ गतेदेखि अस्ट्राजेनेका खोप लगाइने

भरतपुर, २२ साउन । कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकले दोस्रो डोजको खोप लगाउने भएका छन् । पहिलो डोज लगाएर बसेका ज्येष्ठ नागरिकलाई साउन २५ गतेदेखि अस्ट्राजेनेका खोप लगाउने तयारी भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप महाशाखाका अनुसार दोस्रो डोजको रुपमा अस्ट्राजेनेका खोप दिइन लागिएको हो । भुटानबाट आएको २ लाख ३० हजार डोज […]
विद्यालय बन्दको असर: साना बालबालिकाले क, ख बिर्सिए

टीकापुर, २२ साउन । लामो समय विद्यालय बन्द भएपछि साना बालबालिकाले क, ख समेत बिर्सन थालेका छन् । वैशाख महिनायता कैलाली जिल्लामा विद्यालय बन्द भएपछि अध्ययन गर्न नपाउँदा बालबालिकाले सिकेका कुरासमेत बिर्सिएका अभिभावक बताउँछन् । टीकापुर–१ का छपिलाल चौधरीकी छोरी प्रिन्सा चौधरी स्थानीय विद्यालयमा कक्षा १ उत्तीर्ण भएर कक्षा २ मा पढ्ने तयारीमा हुनुहुन्थ्यो । […]
चितवनका भूकम्प प्रभावितको गुनासो: छ महिनाका लागि भनियो अहिलेसम्म व्यवस्थापन हुन सकेन

चितवन, २२ साउन । कालिका नगरपालिका–७ का टीकाबहादुर विश्वकर्मा अहिले आफ्नो बस्ने घर मर्मत गर्न नपाएर समस्यामा हुनुहुन्छ । उहाँ २०७२ सालमा आएको भूकम्पमा परी विस्थापित भएर इच्छाकामना गाउँपालिका–२ गुछिवाङबाट यहाँ आउनुभएको हो । उहाँ कालिका–७ जुटपानीमा आएर बसेको सात वर्ष लागेको छ । उहाँले अहिले बसेको ठाउँमा अस्थायीरूपमा समेत घर मर्मत गर्न पाउनुभएको छैन […]
परीक्षा दिँदै सात दिनकी सुत्केरी

गलेश्वर, २२ साउन । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन । विद्यालयको शिक्षाशास्त्र विषय समूहमा अध्ययनरत […]