लकडाउनले १९ अर्ब राजस्व गुम्यो

चितवन, ४ साउन कोभिड– १९ नियन्त्रणका लागि गरिएको लकडाउनको बाध्यतासँगै आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्यभन्दा १९ अर्ब राजस्व कम सङ्कलन गरेको छ । कार्यालयलाई राजस्व विभागले रु ४३ अर्ब ३८ करोड ७७ लाख राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । विभागले कार्यालयलाई दिएको लक्ष्यभन्दा रु १९ अर्ब ९६ लाख ८४ हजार कम अर्थात् रु २४ अर्ब […]

नेपाल डायरिजको ‘पलहरु’ सार्वजनिक

नेपाल डायरिजले निर्माण गरेको नशा–२ ‘पलहरु’ बोलको गीत सार्वजनिक भएको छ । पप जनरामा बनेको उक्त गीत नेपाल डायरिजको अफिसियल युट्युव पेजमार्फत सार्वजनिक गरिएको हो । गीतमा कबिर योन्जनको शब्द र आवाज रहेको छ । कबिर र द रोड्स व्याण्डले संगीत भरेका छन् । मनिष तामाङले निर्देशन गरेको भिडियोमा ऋचा श्रेष्ठको अभिनय छ । अमृत […]

निकुञ्जले माडीको कुसुमखोलाका चेपाङ घर भत्कायो

भरतपुर, ४ साउन माडी नगरपालिकाले वडा नम्बर ९ कुसुमखोलामा रहेका सुकुमबासी चेपाङका घर निकुञ्जले भत्काएको भन्दै भत्र्सना गरेको छ । मेयर ठाकुरप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा ‘सुकुमबासी चेपाङ वस्तीलाई स्थानान्तरण गरि व्यवस्थापन गर्ने थालेको काममा अवरोध’ गरेको आरोप लगाइएको छ । चितवन राष्ट्रिय निकुञ्जले २ वटा घरमा आगो लगाउने र ८ वटा घर हात्ती लगाएर भत्काउने […]

एनसेलले ल्यायो ‘इन्डलेस कुराकानी प्लस’

काठमाडौं, ४ साउन एनसेलका प्रिपेड ग्राहकले अब आफ्ना परिवार, आफन्त र साथीभाइसँग एनसेल नेटवर्क भित्र अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्ने भएकाछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस अफर ‘इन्डलेस कुराकानी प्लस’ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अझ सुलभ दरमा भ्वाइस सेवाबाट लाभ लिन सक्छन् […]

राप्तीमा पाँच वर्षे रणनीतिक योजना बनाइदै

राप्ती, ४ साउन चितवनको राप्ती नगरपालिका पाँच वर्षे रणनीतिक योजना बनाएर कार्यान्वयनको तयारीमा जुटेको छ । चालु आर्थिक वर्ष देखिनै कार्यान्वयन हुनेगरी पाँच वर्षे रणनीतिक योजना बनाउन लागेको हो । त्यसका लागि आइतबार नगरका जनप्रतिनिधि, विषयगत शाखा प्रमुखहरुबीच छलफल तथा अन्तरक्रिया भएको छ । योजनाको प्रतिवेदन बनाउने जिम्मा पाएको अन्नपूर्ण कन्सल्टेण्ट प्रालिले एक कार्यक्रमका बीच […]

कृषि मन्त्री लामाको निर्वाचन क्षेत्रमा ८४ योजना

खैरहनी, ४ साउन बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको निर्वाचन क्षेत्र चितवन १ (क)मा प्रदेश सरकारबाट ८४ वटा योजना परेका छन् । कृषि मन्त्री लामाको पहलमा ६० करोड रुपैयाँ भन्दा बढीका ८४ वटा योजनाहरु परेका हुन् । भौतिक पूवार्धारतर्फ १८ करोड ६४ लाख ५० हजार, उद्योग, पर्यटन, वन तथा वातावरण […]

आठ जिल्ला कोभिड– १९ मुक्त

काठमाडौँ, ४ साउन कोभिड– १९ को सङ्क्रमण आज १५६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा तीन हजार ७४१ जनामा परीक्षण गर्दा १५६ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या १७ हजार ६५८ जना रहेका छन् । नयाँ देखिएका सङ्क्रमित […]

नेप्सेमा एक घण्टा आठ मिनेटभित्र तीनपटक ‘सर्किट ब्रेक’

काठमाडौँ, ४ साउन चालू आर्थिक वर्ष ०७७÷७८ को मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज तीनपटक ‘सर्किट ब्रेक’ लागेको छ । बजार खुलेको झण्डै एक घण्टा आठ मिनेटभित्र तीनपटक सर्किट ब्रेक लागेपछि आजका लागि बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ६.०४ […]

रतनपुरमा नारायणीको कटान तीव्र

कावासोती, ४ साउन नवलपुरको मध्यविन्दु–३, रतनपुरस्थित नारायणी नदीले तीव्र कटान गरेपछि नियन्त्रणको काम थालिएको छ । नदीको कटानले यस क्षेत्रका बस्ती डुबानको जोखिममा समेत परेको जनाइएको छ । केही दिनयता रतनपुरमा नदीको कटान तीव्र बनेको छ । कटानका कारण रतपुरसँगै, नन्दपुर, सेहरी, सीतापुर, भिउरान, तमासपुर, वरुवा, भडारालगायत गाउ“ डुबानको जोखिममा परेका छन् । कटान तीव्र […]

सोमबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायी तयार

काठमाडौं, ४ साउन व्यवसायीहरु सोमबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका छन् । सरकारले असार २६ गते नै छोटो दुरीको सवारी चलाउन दिने निर्णय गरेपनि व्यवसायी मानेका थिएनन् । मौद्रिक नीतिले उनीहरुको अधिकांश माग सम्बोधन गरेपछि यातायात व्यवसायीहरु गाडी चलाउन सहमत भएका हुन् । आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीले भोलिबाट यातायात सञ्चालन गर्ने […]

नेकपाको स्थायी कमिटी बैठक लगातार छैटौँ पटक स्थगित

काठमाडौं, ४ साउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक लगातार छैटौँ पटक स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक अब साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो । नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते […]

समाचार लेख्नु र किताब लेख्नुमा धेरै फरक छन् (पुस्तक वार्ता)

पत्रकार विनोदबाबु रिजालले ‘एकान्तवास’ बजारमा ल्याएका छन् । उनको पुस्तक शनिबार मात्रै लोकार्पण गरिएको हो ।   एकान्तवास कस्तो पुस्तक हो ? यो विश्वव्यापी महामारी कोभिड–१९ नियन्त्रणका लागि नेपालमा गरिएको कठिन लकडाउन (चैत ११ देखि जेठ ३२ सम्म) अवधिमा लेखिएको दैनिकी हो । हामीले यसलाई लकडाउन डायरी भनेका छौँ । यसमा मैले भोगेका, देखेका र […]

राणाकालको बाटाको स्तरोन्नति गरिने

बागमती, ४ साउन बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले राणाकालमा भीमफेदीबाट मोटर बोकेर काठमाडौँसम्म पु¥याउन प्रयोग गरिएको गणेशमानसिंह मार्गको स्तरोन्नति गरिने बताउनुभएको छ । मन्त्री फुयाँलले आज रासससँग कुरा गर्दै चित्लाङदेखि थानकोटसम्मको गणेशमानसिंह मार्ग, हेटौँडा–दामन हुँदै काठमाडौँसम्मको त्रिभुवन राजपथ तथा काठमाडौँ उपत्यका र हेटौँडा जोड्ने छोटो दूरीका अन्य सडक निर्माणका लागि सङ्घीय, वाग्मती प्रदेश […]

पुरुष प्रधान समाजको दोष

पुस्तक समीक्षा :कुमाता सामान्यतः पूर्वीय समाजमा आमालाई भगवतीको रूप मानिन्छ । संस्कृतमा एउटा श्लोक पनि पाइन्छ –‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति ।’ अर्थात् छोरो कुपुत्र हुनसक्छ । तर, आमा कहिल्यै पनि कुमाता हुँदिनन् । यद्यपि पत्रकार वसन्त पराजुलीद्वारा लिखित ‘कुमाता’ नामक कथासङ्ग्रहमा आमा कसरी खराब हुन सक्छिन् भन्ने कुरा दर्शाउन खोजिएको छ । हाल […]

विदेशमा कोभिड–१९ बाट १६० नेपालीको मृत्यु

काठमाडौँ, ४ साउन विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ । शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जनाउँदै सङ्घले २८ हजार ६८१ […]

सरोकारवाला भन्छन् ‘अयोध्याबारे अध्ययन गर्नुपर्छ’

चितवन, ४ साउन भगवान रामको जन्मस्थलका बारेमा विस्तृत अध्ययन गर्नुपर्ने सरोकारवालाले आवाज उठाएका छन् । हालको माडी नगरपालिकामा पर्ने अयोध्यापुरी र आसपासका क्षेत्र भगवान् रामको जन्मभूमि हुनसक्ने भन्दै अध्ययन र अनुसन्धान गर्नुपर्ने आवाज उठेको हो । चार दशकदेखि धार्मिक एवं सांस्कृतिक विषयमा अध्ययन तथा अनुसन्धान गर्दै आउनुभएका लेखक डिआर पोखरेल भारतको अयोध्यामा राम जन्मेको भनेर […]

भारतमा २४ घण्टामा ३८ हजार ९०२ जनामा कोरोना संक्रमण

काठमाडौं, ४ साउन भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३८ हजार ९०२ जना नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख ७७ हजार ६१८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ५४३ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना […]

निकुञ्ज र बस्तीको सिमानामा पर्खाल

भरतपुर, ४ साउन निकुञ्ज र मध्यवर्ती सामुदायिक वनको सिमानामा बसोबास गर्ने नागरिकलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन चितवनमा कङ्क्रिट पर्खाल निर्माण गरिएको छ । पूर्वी चितवनको खैरहनी र राप्ती नगरपालिकाअन्तर्गत पर्ने मध्यवर्ती सामुदायिक वन र बस्तीको सीमामा साढे दुई किलोमिटर पर्खाल निर्माण सम्पन्न गरिएको हो । वाग्मती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो चरणमा ५.५ […]