संक्रमित वृद्धा भन्छिन्, ‘म स्वस्थ छु, नडराउनुहोस्’

भरतपुर, २७ चैत नेपालमा कोरोना संक्रमण भएकी सबैभन्दा बढी उमेरकी वृद्धाले आफूलाई केही समस्या नभएको र पूर्ण स्वस्थ रहेको बताएकी छन् । अस्पतालबाट न्यूज ट्वान्टी फोरको कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मा टेलिफोनमा कुराकानी गरेकी उनले आफू कत्ति पनि नआत्तिएको भन्दै आफूलाई केही नहुने बताइन् । “मलाई त रुगा पनि छैन, ज्वरो पनि छैन”, उनले भनिन्, […]

लकडाउन उल्लंघन गर्नेमा पुरुष अत्याधिक

भरतपुर, २७ चैत लकडाउनको १७ दिने अवधिमा चितवनका ८ सय ६९ जना कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कारबाहीमा पर्नेमा ८ सय २७ जना पुरुष छन् । महिला ४२ जना कारबाहीमा परेका छन् । यो अवधिमा जिल्लाभरमा १ हजार १ सय ५९ वटा सवारी साधनहरु नियन्त्रणमा लिइएको थियो । प्रहरीका अनुसार पछिल्ला […]

मिस इंल्याण्डको ताज त्यागेर डाक्टरी पेशामा फर्किन् यी सुन्दरी

मिस इंल्याण्ड २०१९ को ताज विजेता भाषा मुकर्जीले पुन: डक्टर पेशामा फर्कने घोषणा गरेकी छन् । भारतीय मूलकी भाषाले आफूले जितेको ताज त्याग्दै पुरानो पेशामा फर्कने घोषणा गरेको बीबीसीले जनाएको छ । भारतको कोलकत्तामा जन्मिएकी  यी सुन्दरी पहिले इंल्याण्डको पिलग्रिम हस्पिटलमा काम गर्थिन् । उनी स्वाससम्बन्धी रोगको विशेषज्ञ हुन् । सीएनएनमा अन्तर्वार्ता दिंदै उनले देशमा […]

भारतको सरकारी रेल सेवाद्वारा ‘मास्क’ र ‘सेनीटाइजर’ उत्पादन

नयाँ दिल्ली, २७ चैत भारतको रेल सेवा प्रदायक सरकारी निकायले ‘मास्क’ र ‘सेनीटाइजर’ उत्पादन गरेको छ । देशव्यापी लकडाउन लागु भएपछि रेल यातायात बन्द भएकाले रेल सेवाले ‘मास्क’ र ‘सेनीटाइजर’ उत्पादन गर्न थालेको हो । कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि भारतमा यही अप्रिल १४ सम्मका लागि २१ दिने लकडाउन लागु गरिएको छ । रेल सेवाले […]

सवारीसाधन चल्ने निर्णय भएको छैन : मन्त्री नेम्वाङ

काठमाडौं, २७ चैत भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘लकडाउन’ का कारण अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर जान दिइने सम्बन्धमा कुनै निर्णय नभएको बताउनुभएको छ । सो सम्बन्धमा निर्णय भएको भनी विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि मन्त्री नेम्वाङले यस विषयमा निर्णय नभएको प्रष्ट पार्नुभएको हो । ‘लकडाउन’ को समयमा जनताले दुःख […]

संकटमा स्वास्थकर्मीको भूमिका र अवस्था

जोन कँडेल पहिलो : ‘बाबु, ठूलो भएपछि के बन्छस् ?’ ‘डाक्टर बन्छु बिरामीको सेवा गर्छु ।’ दोस्रो : ‘बाबू ट्यालेन्ट रै’छ के बन्ने ? नेपालमा केहिको पनि स्कोप छैन ।’ ‘अलिअलि स्कोप भएको डाक्टर हो, डाक्टर बन्नु पर्ला ।’ यतिबेला साँच्चै देशलाई बिरामीको सेवा गर्ने डाक्टर चाहिएको छ । समयसँगै देशमा धेरै तन्त्रको परिवर्तन भयो […]

इच्छाकामनामा क्लिनिक नेपालको सहयोग

भरतपुर, २७ चैत क्लिनिक नेपाल नामक संस्थाले इच्छाकामना गाउँपालिकामा खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि दैनिक गुजारा चलाउन समस्या भएकाहरुलाई संस्थाले सहयोग गरेको हो । गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्काअनुसार उक्त संस्थाले २ हजार ५ सय ५० किलो चामल सहयोग गरेको हो । उक्त चामल गाउँपालिकाका २ सय […]

खैरहनीको राहत कोषमा थप साढे २ लाख

ध्रुवराज खनाल खैरहनी, २७ चैत लकडाउनको समय अझ लम्विबे संकेत मिलिरहेका बेला खैरहनी नगरपालिकाले स्थापना गरेको विपद् राहत कोषमा सहयोगको क्रम तीव्र बनेको छ । नगरपालिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा त्यसपछि सृजित अवस्थालाई मध्यनजर गर्दै विपद् राहत कोष बनाएको थियो । सोही कोषमा विहीवार एकै दिन २ लाख ५० हजार भन्दा वढि रकम सहयोग […]

राहत कोषमा नेकपा वडा कमिटीले दियो ३२ हजार

खैरहनी, २७ चैत खैरहनी नगरपालिकाको विपद् राहत कोषमा थप ३२ हजार रुपैयाँ सहयोग भएको छ । नेकपा खैरहनी वडा नम्बर ६ वडा कमिटीले विहीबार ३२ हजार २७० रुपैयाँ सहयोग गरेको हो । विहीबार नै विभिन्न तीन वटा संस्थाहरुबाट २ लाख ५० हजार रुपैया सहयोग भएको थियो । कडा कमिटी अध्यक्ष अशोक ढकालको नेतृत्वमा कमिटीका सचिव […]

प्रत्येक प्रदेशमा ५ हजार आरडीटी

भरतपुर, २७ चैत कोरोना भाइरस परीक्षणका लागि प्रत्येक प्रदेशमा ५ हजार ¥यापिड डायग्नोसिस टेस्ट (आरडीटी)किट पठाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार सातै प्रदेशमा ५–५ हजार किट पठाइएको हो । द्रुत परीक्षणका लागि बढी प्रभावित जिल्लामा आरडीटी पठाउने निर्णय सरकारले गरेको थियो । त्यसअनुसार […]

परीक्षण अझै सुस्त, २८९३ मात्रै परीक्षण

भरतपुर, २७ चैत कोरोना भाइरस परीक्षण अहिले देशभर १० ठाउँमा गरिन्छ । काठमाडौंको टेकुमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला र उपत्यकाबाहिरका ९ ठाउँमा एकैसाथ परीक्षण हुने गरेको छ । तर, यति धेरै ठाउँबाट परीक्षण गरिए पनि अझै परीक्षण तीव्र बनेको देखिँदैन । अहिलेसम्म जम्मा २८ सय ९५ नमूना मात्रै परीक्षण गरिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित […]

प्रसुती सेवामा समस्या छैन:भरतपुर अस्पताल

भरतपुर, २७ चैत(रासस) भरतपुर अस्पतालमा प्रसुति सेवा निःशुल्क रहेको छ । तर त्यही सेवाका लागि निजी अस्पतालमा चर्को शुल्क असुल्ने गरिन्छ । अहिले भरतपुर अस्पतालमा कोभिड–१९ को जोखिमको त्रास देखाएर निजी अस्पतालले बिरामी लाने गरेका बताइएको छ । भरतपुर अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पोखरेल अस्पतालको प्रसूति विभाग छुट्टै भवनमा भएकाले […]

पोर्न स्टारको अनौठो घोषणा

चीनको वुहान सहरबाट पूरा दुनियाँमा फैलिएको कोरोना भाइरसले महामारीको रूप लिएको छ। यो भाइरसले ५० हजारभन्दा बढीको ज्यान लिइसकेको छ । लाखौं संक्रमित भएका छन् । कोरोना फैलनबाट रोक्न धेरै देशमा लकडाउन गरिएको छ । सबै देश यो संक्रमणबाट बाँच्ने भ्याक्सिनको खोजीमा जुटेका छन् तर अहिलेसम्म कसैलाई सफलता प्राप्त भएको छैन । यसैबीच एक अंग्रेजी […]

लकडाउन उल्लंघन गर्ने दक्षिण अफ्रिकन सञ्चारमन्त्री कारबाहीमा

जोहानेसबर्ग/दक्षिण अफ्रिकन राष्ट्रपति सिरिल रामाफोसाले सञ्चारमन्त्रीले देशव्यापी लकडाउनको नियम उल्लंघन गरेको भन्दै दुई महिनाको ‘विशेष विदा’ दिँदै एक महिनाको तलब कटौती गरिदिएका छन् । बुधबार सञ्चारमन्त्रीले लकडाउन उल्लंघन गर्दै एक पूर्वअधिकारीसँग खाजा खाएपछि उनलाई यस्तो कारवाही गरिएको हो । सञ्चारमन्त्री स्टेला न्दाबेनी अब्राहम्सले ती पूर्वअधिकारीसँग खाजा खाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि राष्ट्रपतिले कारवाही गरेका […]

काठमाडौंमा अलपत्र परेकाहरुलाई गाउँ फर्कने अवसर

काठमाडौं, २७ चैत सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो । ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका छन् । विद्यार्थी तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरु […]

कोरोना कहरः भेन्टिलेटरको विकल्पको खोजीमा चिकित्सक

माइक स्टाेब न्यूयोर्क, २७ चैत (रासस–एपी) कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा विश्वभरका स्वास्थ्य अधिकारीहरु अहिले बढीभन्दा बढी भेन्टिलेटरको खोजीमा निस्किएका छन्, तर कतिपय चिकित्सकहरु यो श्वासप्रश्वासमा सहजीकरण गर्ने उपकरणको प्रयोग गर्न त्यति उत्सुक देखिन छाडेका छन् । कारणः केही ठूला अस्पतालहरुले भेन्टिलेटरमा राखिएका कोरोना संक्रमित बिरामीहरुको मृत्युदर बढी देखिएको जनाएका छन् र कतिपय चिकित्सकहरुले केही निश्चित […]

कुखुरा व्यवसायमा दैनिक २२ करोड नोक्सान

नारायण अधिकारी भरतपुर, २७ चैत(रासस) हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थालेका छन् । तर व्यवसायी भने महामारी रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) का कारण उत्पन्न यो अवस्था […]

महामारीमा थप जिम्मेवार बन्दै सिनर्जी

शिव गौतम भरतपुर, २७ चैत विभिन्न सञ्चारमाध्य मध्ये रेडियोलाई सधैं सूचना सञ्चारको प्रभावकारी माध्यमको रूपमा लिने गरिन्छ । पत्रपत्रिकामा प्रकाशित हुने समाचार तथा सूचनाको पहुँचमा केवल साक्षर व्यक्तिहरू हुन्छन् । अनलाइन माध्यम पनि केवल पढेलेखेकाले मात्रै प्रयोग गर्न सक्छन् । टेलिभिजन तुलनात्मक रूपमा महँगो हुने भएकाले सबै जनता त्यसको पहुँचमा नहुन पनि सक्छन् । जबकि […]

नेपाली युवा वैज्ञानिकलाई जापानमा उत्कृष्ट पुरस्कार

टेकियो, २७ चैत नेपाली युवा वैज्ञानिक डा.ध्रुव खड्का सौर्य उर्जा प्रविधिको क्षेत्रमा गरेको उत्कृष्ट अनुसन्धानको लागि जापानमा पुरस्कृत भएका छन् । डा.खड्कालाई जापानको चुकुबा स्थित एक प्रतिष्ठित अनुसन्धान संस्थान नेसनल इन्स्टिच्युट फर मटेरियलस सायन्सले उत्कृष्ट अनुसन्धान गरेको भन्दै ‘पन्ध्रौं प्रेसिडेन्ट अवार्ड फर अड्भान्सेस इन सायन्स एण्ड टेक्नोलोगी फर यंग सायनटिस्ट’ प्रदान गरेको हो। एक नविनतम […]

ज्यानभन्दा दाउरा र स्याउला प्यारो

मुगु, २७ चैत कोराना भाइरसको सङ्क्रमण रोकथामका लागि जारी लकडाउनको उल्लङ्घन गर्दै सयौँको सङ्ख्यामा स्थानीयवासी रारा राष्ट्रिय निकुञ्जमा प्रवेश गरेको पाइएको छ । भान्सामा प्रयोग हुने दाउरा र पशु चौपायका लागि चाहिने पिरल (स्याउला) को खोजीमा उनीहरू निकुञ्जभित्र प्रवेश गरेका हुन् । कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनेर देशभर सरकारले लागु गरेको लकडाउनको उल्लङ्घन गर्दै निकुञ्जभित्र […]

कोरोनाबाट पार पाएका भन्छन् : ‘सकभर हुन नदिऊ, भए आत्मबल बढाऊँ’

सुरज भण्डारी अमेरिका,२७ चैत(रासस) धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको हुनुभएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आउनुभएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएस“गै चैत १५ (मार्च २८) देखि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई निको बनाउनुभएको हो । पाँच वर्षअघि अमेरिका आउनुभएका गौली अमेरिकी सेनाको रिजर्भ फोर्समा कार्यरत हुनुहुन्छ […]

भरतपुर १५ को राहतमा हकुवा चामल !

भरतपुर, २७ चैत भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा राहत वितरणको क्रममा हकुवा चामल वितरण गरिएको भन्दै सर्वसाधारणले आलोचना गरेका छन् । वडाले गरेको राहत वितरणको प्रकृया र राहत सामग्रीको विषयमा समितिकै पदाधिकारीले समेत असन्तुष्टी जनाएका छन् । वितरण गरिएको चामल हकुवा भएको राहत वितरण समितिका पदाधिकारी नै स्वीकार्छन् । तर यसलाई गुणस्तरहीन मान्न उनीहरु […]

सामान्य जीवनमा फर्किँदै वुहान

भरतपुर, २७ चैत चीनको वुहान शहर सामान्य जनजीवनमा फर्किन थालेको छ । गएको वर्षको डिसेम्बर महिनाकाे अन्तिममा कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण पहिलो पटक देखिएको वुहान शहरमा अहिले अवस्था नियन्त्रणमा आएको चीनले दाबी गरेको छ । योसँगै वुहानमा ७६ दिनदेखिको लकडाउन अन्त्य भएपछि शहर सामान्य जनजीवनमा फर्किन थालेको हो । वुहानले आफ्नो सीमा खुला […]

कोरोना भाइरसका विषयमा राजनीति नगर : डब्लुएचओ

एजेन्सी/विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोरोना भाइरसका विषयमा भइरहेको राजनीतिकरण अन्त्य गरी एकताबद्ध हुन आव्हान गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओ चीनकेन्द्रित भएको आरोप लगाउँदै राष्ट्रसंघलाई दिँदै आएको रकम रोक्ने चेतावनी दिएपछि डब्लुएचओ प्रमुखको यो प्रतिक्रिया आएको हो। महानिर्देशक टेड्रोसले ट्रम्पको आरोपको खण्डन गर्दै आफूहरुले सबै मुलुकलाई निकट रुपमा हेरिरहेको बताए। उनले […]

बहरानमा थप १० नेपालीलाई कोरोना संक्रमण

काठमाडौं, २७ चैत रोेजगारीका लागि बहरानमा गएका थप १० नेपालीलाई कोरोना संक्रमण भएको छ। त्यहाँस्थित नेपाली दूतावासका अनुसार साल्माबादस्थित एक शिविरमा एक विदेशीलाई कोरोना संक्रमण हुँदा त्यहाँ कार्यरत ४ सयलाई क्वारेन्टाइनमा राखिएको थियो। उनीहरुको परीक्षण गर्दा बुधबार थप १० नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको हो। यो सँगै बहराइनमा मात्रै कोरोना संक्रमित हुने नेपालीको संख्या २२ […]