बहरानमा थप १० नेपालीलाई कोरोना संक्रमण

काठमाडौं, २७ चैत
रोेजगारीका लागि बहरानमा गएका थप १० नेपालीलाई कोरोना संक्रमण भएको छ।

त्यहाँस्थित नेपाली दूतावासका अनुसार साल्माबादस्थित एक शिविरमा एक विदेशीलाई कोरोना संक्रमण हुँदा त्यहाँ कार्यरत ४ सयलाई क्वारेन्टाइनमा राखिएको थियो।

उनीहरुको परीक्षण गर्दा बुधबार थप १० नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको हो। यो सँगै बहराइनमा मात्रै कोरोना संक्रमित हुने नेपालीको संख्या २२ पुगेको छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट