पुनर्जीवन राजीव पाठक “ल है म हिँडे । चाँडै जानुपर्ने आज पनि ढिलो भइन्छ कि के हो ?”, रामप्रसाद गौतम आफ्नी अर्धाङ्गिनी मीरालाई यति भनेर घरबाट निक्लन्छ । “ल ल हतार छ भनेर बढी नहाक्नुस् है । समयभन्दा गोडा चार मिनेट ढिलो भएर केही हँुदैन ।”, मीरा भान्साबाट आवाज चिसो हात पुछदै बाहिर आँगनमा आइन् […]
भाषा, कला र साहित्य देशका पहिचान हुन्ः लीला दाहाल अधिकारी

कायाकैरन दैनिकको साप्ताहिक साहित्यिक परिशिष्ट शनिबासरीयको ‘मेरो सिर्जना’ स्तम्भमा मंसिर महिनाको पाहुना थिइन् लीला दाहाल अधिकारी । अघिल्ला शनिबारका श्रृंखलामा उनको समग्र साहित्यिक लेखनीबारे धेरथोर चर्चा ग¥यौं । लामो समयदेखि साहित्य सिर्जना गरिरहेकी अधिकारीको रुचि विशेषगरी गजल लेखनमा छ । उनले अहिलेसम्म थुप्रै गजल लेखेकी छन् । उनी पूर्वी चितवन गजल मञ्चकी उपाध्यक्ष हुन् । […]
गाँजा नष्ट गर्ने प्रहरी अभियान प्रभावहीन

पहाडमा गाँजा गोड्दै मधेसी राजेश/ध्रुवराज राप्ती, २८ मंसिर राप्तीको पहाडी क्षेत्रमा लगाइएको गाँजाको संरक्षण तथा रेखदेखमा मधेसी मूलका नागरिक खटिएका छन् । चितवन प्रशासनले अनुमान गरेजस्तै उक्त क्षेत्रमा गाँजाखेती गर्नमा स्थानीयबासीको भन्दा अन्यत्रबाट आएका व्यक्तिहरुको संलग्नता बढी देखिएको छ । अहिले पहाडी क्षेत्रमा मधेसी मूलका नागरिक धेरै भेटिन थालेका छन् । उनीहरु पुराना कपडाको डसना […]
अण्डामा ५ रुपैयाँको लडाइँ

विप्लव काफ्ले भरतपुर, २८ मंसिर अण्डा उत्पादक किसान र अण्डा वितरकबीच विवाद चुलिएको छ । नेपाल अण्डा उत्पादक संघले कात्तिक २१ गतेको भेलाले फर्मबाट ठूलो अण्डा प्रति क्रेट २ सय ७५, मध्यम अण्डा २ सय ५५ रुपैयाँ कायम गरेको थियो । तर, चितवन नवलपुर दाना वितरक संघले प्रति क्रेट ५ रुपैयाँ कम राखी मूल्य निर्धारण […]
भ्रमण वर्षमा हात्ती महोत्सव थप ४ दिन

धु्रवराज खनाल रत्ननगर, २८ मंसिर आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ चितवनको सौराहामा हात्ती महोत्सव सुरु हुँदैछ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा आगामी पुस १० गतेदेखि १८ गतेसम्म १६ औं संस्करणको हात्ती महोत्सव हुन लागेको हो । लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिनुका साथै वन्यजन्तु संरक्षणमा एकजुट […]
२०७६ मंसिर २८ गते शनिबार
प्रबन्ध निर्देशक बराललाई पितृशोक

भरतपुर, २८ मंसिर कायाकैरन दैनिकका प्रबन्ध निर्देशक प्रविन बराललाई पितृशोक परेको छ । उनका ६४ वर्षीय बुवा चेतनाथ बरालको शनिबार निधन भएको हो । लामो समयदेखि श्वास प्रश्वाससम्बन्धी रोगबाट ग्रसित बरालको भरतपुर–५, तोरीखेतस्थित निवासमा शनिबार बिहान करिब ९ बजे निधन भएको हो । प्रविन उनका एक मात्र छोरा हुन् । वृन्दा र इन्दिरा दुई छोरी […]