मातृका आचार्यका दुई गीत चर्चामा

लेखराम सापकोटा २८ फागुन । गायक तथा गीतकार मातृका आचार्यको दुईवटा गीत सार्वजनिक भए लगत्तै चर्चामा छन् । गीतसंगीतका पारखीले रुचाएका घाटमा मलाई… तथा दुइमुटु ….. बोलका गीत हालै सार्वजनिक भएका हुन् । दुबै गीतको शब्दरचना गायक आचार्यकै रहेको छ । दुबै गीतमा पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् ।घाटमा मलाई … सामाजिक कथामा आधारित मार्मिक […]
आन्तरिक पर्यटन प्रवद्र्धनमा उवासंघ

भरतपुर, २८ फागुन उद्योग वाणिज्य संघ–चितवनले चितवन जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आफ्ना गतिविधि केन्द्रित गरेको कजनाएको छ । सोही क्रममा संघले १५ औं नियमित बैठक इच्छाकामना गाउँपालिकाको इच्छाकामना मन्दिर क्षेत्रमा आयोजना गरी पर्यटन प्रवद्र्धनसम्बन्धी छलफल गरेको छ । जिल्लाका ७ वटै स्थानीय तहमा आन्तरिक तथा बाह्य पर्यटकका लागि मनोरम दृष्यलगायत अनुसन्धनात्मक स्थल रहेपनि यिनीहरुको […]
सौराहाका होटल स्तरीकरण सुरु ,अधिकांश होटल सन्तोषजनक मात्रै

धु्रवराज खनाल रत्ननगर, २८ फागुन चितवनको पर्यटकीय नगरी सौराहाका होटल तथा रेस्टुरेन्टको स्तरीकरण सुरु गरिएको छ । स्थानीय होटल तथा र रेस्टुरेन्ट व्यवसायीकै सहभागितामा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले स्तरीकरणको काम सुरु गरेको हो । पर्यटक तथा अन्य उपभोक्तालाई खाद्य स्वच्छता प्रदान गर्ने उद्देश्यले पहिलो पटक सौराहामा होटल र रेस्टुरेन्टको मापन गरिएको […]
‘प्रशिक्षण केन्द्र स्तरोन्नति प्राथमिकतामा’

प्रमिता ढकाल भरतपुर, २८ फागुन नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध र अपराधीसँग भिड्न सक्ने प्रहरी उत्पादनका लागि प्रशिक्षण केन्द्रको स्तरोन्नति आवश्यक रहेको बताएका छन् । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा नवनिर्मित ब्यारेक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक खनालले प्रशिक्षणकालीन समयमा जस्तो व्यवस्थापन र रहनसहनमा जे सिक्यो त्यही सिकाइ कार्यक्षेत्रमा देखिने बताए । “पहिले […]
एक्काइस वर्ष पुरानो दमकलको भरमा महानगर

–कृष्ण आचार्य भरतपुर, २८ फागुन भरतपुर महानगरपालिकाको एक्काइस वर्ष पुरानो दमकलले प्रभावकारी सेवा प्रवाह गर्न सकेको छैन । महानगरपालिकाअन्तर्गतका दुई वटा दमकल निकै पुरानो भइसकेका छन् । जसमध्ये एउटा सञ्चालनमा छ भने अर्को बिग्रिएर काम नलाग्ने अवस्थामा छ । एक्काइस वर्ष पुरानो चार हजार लिटर क्षमताको दमकलको भरमा आगलागी नियन्त्रण गर्न दौडाउनुपर्छ । तत्कालीन भरतपुर […]
ठोरीको रेल र नून ओझेलमा

–सुरेन कुँवर भरतपुर, २८ फागुन ‘झुलुक्कै हेर्दा टल्कैमा टल्की रहने हिमालबाट खोलो झ¥यो बेसी सललल नदेखे माया के हो कसो देखे माया झलमल तोरीको तेल, ठोरीको रेल तिम्रो हाम्रो साली अब छैन बेला गयो अब हाम्रो दिन सलल रेलमै घरजम गर्नुछ बेलैमा’ नेपथ्य ब्याण्डलाई चर्चाको शिखरमा पु¥याउने ‘मै नाचेँ छमछम्ती’ बोलको गीतमा ठोरीको पहिचान थियो […]
चार वर्षमा आधा पनि बनेन पुल

भरतपुर, २८ फागुन भरतपुर महागनरपालिका–१, ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने पुल निर्माण सम्झौता गरिएको चार वर्ष बितिसक्दा पनि ४५ प्रतिशत मात्र काम भएको छ । सरकारी कर्मचारीको उदासिनता र ठेकेदार कम्पनीको बेवास्ताका कारण पुल निर्माणमा ढिलाइ भएको हो । विसं २०७१ कात्तिक १९ गते रु १६ करोडको लागतमा ठेक्का दिइएकोमा पछि नक्सांकन संशोधन (डिजाइन […]
गाउँ–गाउँमा प्रहरी

२८ फागुन । पूर्वी चितवनमा प्रहरीको उपस्थिति कमजोर भएको गुनासो बढेपछि गाउँ–गाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले ‘थ्री एस’ अभियानअन्तर्गत दैनिक ६० भन्दा बढी प्रहरी एकै क्षेत्रमा परिचालन गरेको छ । प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार स्थानीय तहका प्रहरी र जिल्लाबाट खटिएका प्रहरीले अवाञ्छित क्रियाकलाप गर्नेको खोजतलास […]
२०७५ फागुन २८ गते मङ्गलबार
