श्रष्टाले पारिश्रमिक पाउनुपर्छ : टीका सापकोटा

कायाकैरन दैनिकको ‘मेरो सिर्जना’ स्तम्भमा साउन महिनाको पाहुनाका रूपमा कवि टीका सापकोटालाई प्रस्तुत गरिएको छ । आज महिनाको अन्तिम शनिबार पनि हो । यस अर्थमा उनको अन्तिम श्रृंखला पनि आजै हो । हामीले उनको सिर्जनात्मक लेखनीलाई प्रस्तुत गर्ने क्रममा उनका केही कविता, गजल, सँगै संस्मरण र पुस्तक समीक्षा पनि प्रकाशित ग¥यौं । समकालीन नेपाली कविका रूपमा स्थापित सापकोटा […]

इमानको सगरमाथा पूर्ण सर (टिप्पणी)

धनराज गिरी वि. सं. २०४८ सालतिरको घटना, प्रायः टाँडी बजार आउँदा म केही आफन्तहरु र अग्रजहरुलाई भेट्ने गर्दथें । व्यस्त ट्युटर थिएँ म । पूर्वी चितवनमा हामी केही गुरुहरु अति नै व्यस्त रहन्थ्यौं । अशोक रैला खैरहनी, ओमकुमार श्रेष्ठ पिठुवा, पूर्ण सर, वस्ती सर, त्रिपाठी सर नेपाल मावि । ‘पूर्ण सरले अङ्ग्रेजी पढाएपछि एसएलसी ग्यारेन्टी’ यो एउटा ध्रुवसत्य […]

महानगरका वडा वडामा तीज गित घन्किदै

भरतपुर, २६ साउन । सामुदायिक रेडियो भरतपुरले महानगरस्तरीय तीज गित प्रतियोगिता गर्ने भएको छ । एक महिनाभर वडातहमा तीज गित प्रतियोगिता सञ्चालन गर्न लागेको छ । भरतपुरमा पत्रकार सम्मेलन गर्दै रेडियो भरतपुरले ‘व्यञ्जन रमाइलो तीज’ कार्यक्रम गर्न लागेको जानकारी गराएको छ । साउन २७ गतेदेखि भदौ २७ गतेसम्म तीजको अभियानमूलक प्रतिस्पर्धात्मक कार्यक्रम गरिने जनाइएको छ । […]

दुग्ध सहकारीलाई थप रकम कटौती

विप्लव काफ्ले,कायाकैरन भरतपुर,२६ साउन । दूधमा पाइने अतिरिक्त रकम (टीएस) मा कटौती गरेपछि किसान आन्दोलित छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आन्दोलनको तयारी गरेको छ । टीएसबाट आएको रकमलाई सहकारीले सञ्चालन खर्च कटाएर चाडबाडका बेला किसानलाई बोनस बाँड्ने गर्दथे । दुग्ध विकास संस्थान (डिडिसी)ले देशभरका दुग्ध उत्पादक सहकारीलाई दूध संकलन गरेवापत प्रतिलिटर दूध […]

रहेनन् ‘सिडिओसा’ब’

भरतपुर,२६ साउन । चितवनमा दुईपटक प्रमुख जिल्ला अधिकारी बनेका नरेन्द्रराज शर्माको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित उनको ६३ औं वर्षमा काठमाडौंमा शुक्रबार निधन भएको हो । चितवनमा राम्रो काम गरेको भन्दै उनलाई धेरैले स्मरण गर्छन् । वि.सं २०१३ सालमा सुर्खेत जिल्लाको पोखरीकाँडा–५ मा जन्मिएका उनले ३८ वर्ष सरकारी सेवामा जीवन व्यतित […]

४३२ जना असई उत्पादन

भरतपुर,२६ साउन्। देशभरबाट शुक्रबार ४३२ जना प्रहरी सहायक निरीक्षक (असई) उत्पादन भएका छन् । तालिममा सफल बनेका असईलाई गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेतको उपस्थितिमा दीक्षित गरिएको छ । तालिमका क्रममा केही असईहरु बिरामी परेका थिए भने केहीलाई बर्खास्त गरिएको थियो । एकजनाको भने तालिमकै क्रममा मृत्युसमेत भएको थियो । चितवनस्थित शिक्षालयबाट ४३२ […]

विसंगतिमुक्त वडा बनाउने अभियान

रत्ननगर,२६ साउन । रत्ननगर नगरपालिका वडा नम्बर १५ लाई विकृति, विसंगतिमुक्त वडा निर्माणका लागि अभियान सुरु गरिएको छ । वडाभित्र लागूऔषध र जुवातासका कारण समाजलाई पुग्ने असर न्यूनीकरण गर्दै शान्त र समुन्नत वडा बनाउने उद्देश्यका साथ वडा कार्यालयले यो अभियानको सुरुआत गरेको हो । अभियानको शुभारम्भ गर्दै रत्ननगर नगरपालिकाका उपप्रमुख विमला दुवाडीले विकृति र विसंगतिले […]

नयाँ ऐनले सहकार्य गर्न सहज

भरतपुर ,२६ साउन ।भरतपुर महानगरपालिकाले स्थानीय राजपत्रमा प्रकाशन गरी अत्यावश्यक पाँच ऐन कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ ऐनबाट निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्न, महानगरलाई कानून बनाउन, सहकारी र शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन सहज हुनेछ । महानगरपालिकाका कानून अधिकृत खगेश्वर अधिकारीले सार्वजनिक निजी साझेदारीसम्बन्धी ऐन, २०७५ राजपत्रमा प्रकाशनको तयारीमा रहेको बताए । महानगरपालिका न्यायायिक […]

चन्दा आतंक फैलाएकोले विश्वकर्मा पक्राउः गृहमन्त्री थापा

भरतपुर,२६ साउन । गृहमन्त्री रामबहादुर थापाले नेकपाका नेता खड्गबहादुर विश्वकर्माले अपराधिक गतिविधि गरेका कारण पक्राउ गरिएको दावी गरेका छन् । भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरिएको स्पष्ट पारे । “कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा […]

एक्सपर्टद्वारा अष्ट्रेलिया शिक्षाबारे जानकारी

भरतपुर,२६ साउन  । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस नारायणगढ चितवनले शुक्रबार उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी अष्ट्रेलियन शिक्षाबारे निःशुल्क जानकारी प्रदान गरेको छ । एक्सपर्ट कार्यालय लायन्सचोकमा विशेषगरी कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई लक्षित गरी अष्ट्रेलियाको शिक्षा, नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा सहजता, विषय छनौटलगायतका बारेमा एक्सपर्ट अष्ट्रेलियाका सीईओ सञ्जीव शर्माले विद्यार्थीहरुलाई जानकारी दिएका […]