युवा नेतृत्व विकासमा सक्रिय शारदानगर जेसीजको २७औँ स्थापना दिवस

चितवन, १८ चैत ।
भरतपुर–१९ शारदानगरस्थित शारदानगर जेसीजले आफ्नो २७औँ स्थापना दिवस भव्य रूपमा मनाउने भएको छ । संस्थाले सप्ताहव्यापी कार्यक्रम–२०२६ को समापन तथा भित्तेपात्रो विमोचन कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

कार्यक्रम चैत १९ गते दिउँसो ३ बजे शहीद स्मारक कलेज, शारदानगरमा हुने छ । अध्यक्ष रमेश घिमिरेले कार्यक्रममा उपस्थित भई सफल बनाउन सबैलाई निमन्त्रणा दिएका छन् ।

शारदानगर जेसीजले युवाहरूको नेतृत्व विकास र सामाजिक सेवामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट