युवा नेतृत्व विकासमा सक्रिय शारदानगर जेसीजको २७औँ स्थापना दिवस

चितवन, १८ चैत । भरतपुर–१९ शारदानगरस्थित शारदानगर जेसीजले आफ्नो २७औँ स्थापना दिवस भव्य रूपमा मनाउने भएको छ । संस्थाले सप्ताहव्यापी कार्यक्रम–२०२६ को समापन तथा भित्तेपात्रो विमोचन कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । कार्यक्रम चैत १९ गते दिउँसो ३ बजे शहीद स्मारक कलेज, शारदानगरमा हुने छ । अध्यक्ष रमेश घिमिरेले कार्यक्रममा उपस्थित भई सफल बनाउन […]
`मन्त्रीज्यू, अब आश्वासन होइन, कार्यान्वयन चाहियो´

चितवन–३ की सांसद एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमलाई पत्रकार अजित अधिकारीको खुला पत्र नमस्ते माननीय मन्त्रीज्यू, सर्वप्रथम यहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । चितवन–३ बाट अत्यधिक मतका साथ विजयी भई यहाँले संघीय संसदमा प्रतिनिधित्व गर्नुभएको छ भने नयाँ सरकारमा महत्वपूर्ण जिम्मेवारी—कानुन, न्याय तथा संसदीय मामिला मन्त्री—सम्हाल्नुभएको छ […]