उमादेवी र समीक्षाको “छोरो बन्न मन छ” तीज गीत सार्वजनिक (भिडियो सहित)

भरतपुर, २४ साउन ।
गायिकाद्वय उमादेवी खनाल र समीक्षा अधिकारीको स्वर रहेको “छोरो बन्न मन छ” बोलको तीज गीत सार्वजनिक भएको छ । गायिका खनालले आफ्नो युट्युब च्यानलमार्फत् उक्त गीतको गीति भिडियो सार्वजनिक गरेकी हुन् । गीतको रचना गायिका खनालले गरेकी हुन् भने संगीत पनि आफैँले भरेकी हुन् ।

गीतको भिडियोमा गायिका खनालसँगै सृष्टि वाग्ले, बिनु ढकाल पौडेल, अभिशेक सापकोटा र सुनिता भण्डारीको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोमा जीत महतोको कोरियोग्राफी रहेको छ भने निर्देशन सतीश राईले गरेका हुन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्:

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट