पेट्रोलमा ४ रुपैयाँ मूल्य वृद्धि

भरतपुर, ३१ असार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।निगमले सोमबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलमा ४ रुपैयाँ तथा मट्टितेल र डिजेलमा ३ रुपैयाँ बढाएको हो ।

इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार ४ रुपैयाँ ४८ पैसा तथा डिजेलमा २ रुपैयाँ ८३ पैसा बढेको आएको भन्दै आयल निगमले राति १२ बजेपछि पेट्रोलमा ४ तथा डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढेको जनाएको हो । खाना पकाउने ग्यासको मूल्यमा भने यथावत् रहेको जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट