पेट्रोलमा ४ रुपैयाँ मूल्य वृद्धि

भरतपुर, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।निगमले सोमबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलमा ४ रुपैयाँ तथा मट्टितेल र डिजेलमा ३ रुपैयाँ बढाएको हो । इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार ४ रुपैयाँ ४८ पैसा तथा डिजेलमा २ रुपैयाँ ८३ पैसा बढेको आएको भन्दै आयल निगमले राति १२ […]
हेटौंडा-४ मा डेंगुको उच्च जोखिम
मकवानपुर, ३१ असार । हेटौंडा उपमहानगरपालिका–४ मा डेंगु रोगको जोखिम उच्च रहेकाे देखिएको छ । स्वास्थ्य निर्देशनालय हेटौंडाले वडा नम्बर ४ मा गरेको एकीकृत भेक्टर सर्भिलेन्सअन्तर्गत डेंगु भेक्टर सर्भेको नतिजाअनुसार यो वडा डेंगु रोगको उच्च जोखिममा रहेको हो । निर्देशनालयले जेठ ३० गतेदेखि असार ४ गतेसम्म गरेको सर्भेको नतिजा आइतबार सार्वजनिक गरेको थियो । निर्देशनालयले […]
बागमतीका मुख्यमन्त्री शालिकराम जमकट्टेलले साउन ६ गते विश्वासको मत लिने

मकवानपुर, ३१ असार । बागमतीका मुख्यमन्त्री शालिकराम जमकट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री जमकट्टेलले विश्वास मत लिन प्रदेश संसद् सचिवालयमा पत्र पठाएका सचिवालयले जनाएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रकृयाको लागि साउन ६ गते अपराह्न १ बजे प्रदेश सभाको बैठक आह्वान गर्ने तयारीमा प्रदेश सभा सचिवालयकाे रहेकाे छ । […]
चितवन ग्रिन लियो क्लबको अध्यक्षमा मनिष पौडेल

भरतपुर, ३१ असार । चितवन ग्रिन लियो क्लबको अध्यक्षमा लियो मनिस पौडेल नियुक्त भएका छन् । । क्लवको नवौँ वार्षिकोत्सवमा रुपक घिमिरेले पौडेललाई पद हस्तान्तरण गरेका हुन् । भरतपुरमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला परिषद ३२५आर वर्ष २०२३-२४ का अध्यक्ष लियो किरण लामिछाने थिए । लामिछानेले समाज रुपान्तरणमा लियो क्लबको भूमिका महत्वपूर्ण रहेको बताए । […]
कोपा अमेरिका : अर्जेन्टिनालाई कीर्तिमानी १६ औँ उपाधि

भरतपुर, ३१ असार । लाउतारो मार्टिनेजले अतिरिक्त समयमा गोल गरेसँगै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ । मियामीस्थित हार्ड रक स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १-० गोलअन्तरले पराजित गरेको हो । अर्जेन्टिनापछि उरुग्वेले १५औं पटक कोपा अमेरिका जितेको छ । ब्राजिलले यो उपाधि नौ पटक जित्दा पाराग्वे र चिलीले दुई/दुई […]
स्पेन चौथोपटक युरोपियन च्याम्पियन

भरतपुर, ३१ असार । स्पेनले चौथोपटक युरोकपको उपाधि जित्न सफल भएको छ । सोमबार बिहान सम्पन्न खेलमा इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले युरो २०२४ को उपाधि उचालेको हो । खेल स्पेनले २–१ ले आफ्नो पक्षमा पार्यो । निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई जित दिलाए । मार्क कुकुरेलाले उनलाई गोलको […]
२०८१ असार ३१ गते सोमबारको कायाकैरन दैनिक (ePaper)