नेपाल लाइफ इन्स्योरेन्सद्वारा रक्तदान

गैंडाकोट, २१ वैशाख ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी वाग्मती प्रदेश कार्यालय अन्तरगत नारायणगढ शाखाले २३औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा ७ महिला सहित कुल ४३ जनाले रक्तदान गरेका छन् ।

चितवनमा रगतको मागमा अत्यधिक वृद्धि भएको र माग अनुसार रगत आपूर्ति गर्न कठिनाई भएको बेला कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गरेको नारायणगढ शाखा प्रमुख रमेशकुमार पौडेलले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट