लम्सालको `मिडिया, महिला र म´ माथि विमर्श

भरतपुर, ३० मंसिर ।
अक्षर प्रकाशनले अमृता लम्सालको `मिडिया, महिला र म´ पुस्तक सार्वजनिक गरेको छ । यो पुस्तकका सन्दर्भमा रहेर शनिबार चितवनमा छलफल गरिएको छ । नेपाल पत्रकार महासंघ चितवनको सभाहलमा गरिएको विमर्श कार्यक्रममा सामाजिक अभियन्ता मीना खरेल, परि विक्रम र लेखक लम्सालसँग सरिता तिवारीले संवाद गरिन् ।

`पुस्तकमा महिलाका कुरा, समाजका कुरा, दलितका कुराहरू छन्´, परिविक्रमले भने – `यी र यावत विषयमा मिडियाले खेल्ने भूमिका पनि किताबमा चित्रण गरिएको छ ।´ हाम्रो समाज जस्तो छ र जुन रूपमा अगाडि बढिरहेको छ त्यही अनुसारका विषय र प्रसङ्ग किताबमा समावेश भएको मीना खरेलले बताइन् । आम मानिसलाई परिवर्तन र रुपान्तरणका पक्षमा लाग्न किताबले भूमिका खेल्ने उनले बताइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट